युरोपमा भिषण आँधी , १३ जनाको मृत्यु

युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । आँधीमा परि तीन बालबालिका सहित १३ जनाको ज्यान गएको छ । आँधीका कारण इटाली, अष्ट्रिया, फ्रान्सका जनता प्रभावित भएका छन् । भारी वर्षासँगै आएको आँधीका कारण सडक यातायात अवरूद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । प्रतिघण्टा सरदर २ सय २४ किलोमिटरको दरले आएको […]

सम्बन्धित सामग्री

युरोपमा आँधी, तीन देशमा १३ जनाको मृत्यु

युरोपको मध्य र दक्षिणी क्षेत्रमा आएको आँधीका कारण तीनजना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। फ्रान्स, इटाली र अस्ट्रियामा आँधीका कारण जनधनको क्षति भएको बीबीसीले उल्लेख गरेको छ। रुख ढलेर लाग्दा धेरैको मृत्यु भएको हो। अत्याधिक वर्षासँगै चलेको हावाहुरीले यी क्षेत्रका कयौं घरमा क्षति पुगेको छ भने सडक जलमग्न भएका…

युरोपमा आँधी, तीन देशमा १३ जनाको मृत्यु

युरोपको मध्य र दक्षिणी क्षेत्रमा आएको आँधीका कारण तीनजना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। फ्रान्स, इटाली र अस्ट्रियामा आँधीका कारण जनधनको क्षति भएको बीबीसीले उल्लेख गरेको छ। रुख ढलेर लाग्दा धेरैको मृत्यु भएको हो। अत्याधिक वर्षासँगै चलेको हावाहुरीले यी क्षेत्रका कयौं घरमा क्षति पुगेको छ भने सडक जलमग्न भएका…

युनाइस आँधीबाट १३ को मृत्यु, बेलायतमा १० लाख घर परिवार अन्धकारमा

युुरोपमा युनाईस आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अबरुद्ध बनेका छन् ।आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आपतकालीन कर्मचारीहरुले प्रयास गरिरहेका छन् । आँधीले बेलायतको यात्रामा अस्तव्यस्तता ल्याएको छ भने डोभरको इंग्लिस च्यानल बन्दरगाह बन्द गर्नुका साथै बेलायत र व

युनाइस आँधीः १३ को मृत्यु, बेलायतमा १० लाख घर परिवार अन्धकारमा बस्न बाध्य

लन्डन । युुरोपमा युनाईस आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अबरुद्ध बनेका छन् । आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन […] The post युनाइस आँधीः १३ को मृत्यु, बेलायतमा १० लाख घर परिवार अन्धकारमा बस्न बाध्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकामा शक्तिशाली आँधीले तीन नेपालीसहित ४६ जनाको मृत्यु (तस्विर)

न्यूयोर्क । शक्तिशाली सामुन्द्रिक आँधी आइडापछि आएको भीषण वर्षा र बाढीले अमेरिकामा ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । न्यूजर्सी राज्यमा मात्र २३ जनाको मृत्यु भएको छ । न्यूयोर्क सहरमा मात्र १३ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा आँधीपछिको बाढीमा परेर एकै नेपाली परिवारका तीन जनाको मृत्यु भएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ घर भई […]