चीनमा समुद्री आँधी लेकिमाका कारण लाखौं भन्दा बढी मानिस प्रभावित भएका छन्। चिनियाँ अधिकारीहरुका अनुसार हालसम्म आँधीका कारण १३ जनाको मृत्यु भइसकेको छ। आँधीसँगै आएको पहिरोका कारण १६ जना वेपत्ता रहेको बताइएको छ।
लेकिमा चीनको सांघाई र ताइवानबीच रहेको वेनलिङमा शनिवार बिहानै प्रवेश गरेको थियो। त्यस अघि सो आँधीले