युनाइस आँधीः १३ को मृत्यु, बेलायतमा १० लाख घर परिवार अन्धकारमा बस्न बाध्य

लन्डन । युुरोपमा युनाईस आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अबरुद्ध बनेका छन् । आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन […] The post युनाइस आँधीः १३ को मृत्यु, बेलायतमा १० लाख घर परिवार अन्धकारमा बस्न बाध्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

युनाइस आँधीबाट १३ को मृत्यु, बेलायतमा १० लाख घर परिवार अन्धकारमा

युुरोपमा युनाईस आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अबरुद्ध बनेका छन् ।आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आपतकालीन कर्मचारीहरुले प्रयास गरिरहेका छन् । आँधीले बेलायतको यात्रामा अस्तव्यस्तता ल्याएको छ भने डोभरको इंग्लिस च्यानल बन्दरगाह बन्द गर्नुका साथै बेलायत र व