न्यूयोर्क । शक्तिशाली सामुन्द्रिक आँधी आइडापछि आएको भीषण वर्षा र बाढीले अमेरिकामा ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । न्यूजर्सी राज्यमा मात्र २३ जनाको मृत्यु भएको छ । न्यूयोर्क सहरमा मात्र १३ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा आँधीपछिको बाढीमा परेर एकै नेपाली परिवारका तीन जनाको मृत्यु भएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ घर भई […]