चार देश सम्मिलित टि२० सिरिजको प्रसारण अधिकार एडप्याडलाई

काठमाडौं (हाम्रो खेलकुद) – एडप्याडले नेपाल, आयरल्यान्ड, युएई र ओमानबीच हुने टि२० आई सिरिजको प्रसारण अधिकार खरिद गरेको छ । एडप्याडले एक प्रेस विज्ञप्ति मार्फत आफूले उक्त चार देशबीच हुने टि२० आई सिरिजको अधिकार किनेको जनाएको छ । एडप्याडले ग्लोबल अधिकार खरिद गरेको आई. टि. डब्लु नामक कम्पनीसँग नेपालको लागी प्रसारण अधिकार खरिद गरेको हो […]

सम्बन्धित सामग्री

‘श्रमजीवी वर्गको अधिकार सुनिश्चितताले देश विकास हुन्छ’

सुर्खेत – कर्णाली प्रदेश प्रमुख तिलक परियारले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चितताले मात्र देशको विकास हुनसक्ने बताएका छन्। प्रदेश प्रमुख परियारले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा मुलुकको उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दै निरन्तर आफ्नो कर्म क्षेत्रमा जुट्ने असङ्ख्य […]

अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण

काठमाडौँ – अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ । मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित आज सिंहदरबारमा भएको भेटमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास बालिग मताधिकारको जनअभिमतबाट मात्र हुने भएकाले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गराउन उचित नीति, […]

नागरीकताबारे छानविन गर्ने पूर्ण अधिकार हामीमा छैनः दिनेशकुमार थपलिया

काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि उम्मेदवारको नागरीकता सम्वन्धि सम्पूर्ण छानविन गर्ने अधिकार आयोगलाई नभएको बताएका छन्। शुक्रवार सञ्चारकर्मीहरुसँग निर्वाचनबारे छलफल कार्यक्रममा उनले देश हाँक्न आउने व्यक्ति गलत नागरिकतालाई सही हो भनेर आउँदैन भन्ने विश्वास लिने उल्लेख गरे।

अष्ट्रेलियामा शरणार्थीलाई विदेश भ्रमणको अधिकार

अष्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । अष्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने घोषणा गरेका हुन् ।मन्त्री गिल्सका अनुसार सङ्घीय सरकारले जुलाई २०१३ अघि डुङ्गाबाट अष्ट्रेलिया आएका शरणार्थीलाई पारिवारिक पुनर्मिलन प्रवेशाज्ञाका निम्ति अनुमति दिइनेछ । आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने छ । सरकारको चुनावी वाचा पूरा गर्ने प्रतिबद्धताअनुसार सन् २०१३ भन्दा पहिले अस्थायी सुरक्षा प्रवेश

देश बेच्नेहरुलाई प्रहरी र नेपाली सेनाले साथ दिनु हुँदैन: विप्लव

उनले भने, 'नेपालमा उनीहरुलाई १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्न दिनु हुँदैन। पहिलापहिला फटाहा वकिलहरुलाई १० वर्ष लेख्नै नपाउने बनाएजस्तै गरिदिनु पर्छ। देश बेचेर खानेहरुलाई जनताले अधिकार दिनु हुँदैन। किनभने त्यस्तालाई नेपाली जनताले स्विकार गर्दैनन नि...

राष्ट्र संघको मानव अधिकार परिषदबाट रुस निलम्बित, मतदानका क्रममा नेपाल अनुपस्थित

काठमाडौँः संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदबाट रुस निलम्बित भएको छ। राष्ट्र संघको महासभाले रुसलाई परिषदबाट निलम्बन गरेको हो।  निलम्बनको प्रस्तावको पक्षमा ९३ देशले मत दिएका छन्। यस्तै, प्रस्तावको विपक्षमा २४ देश उभिँदा ५८ देश अनुपस्थित भएका छन्।  मतदानका क्रममा नेपाल पनि अनुपस्थित भएको छ। यसअघि नेपालले रुसविरुद्ध मतदान गरेको…

माओवादी कमजोर भए जनताका अधिकार खोसिन्छन्: प्रचण्ड

चितवन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी कमजोर भए जनताका अधिकार खोसिने जिकिर गरेका छन्। चितवनको दिव्यनगरमा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्ने बताए। उनले भने, ‘माओवादी कमजोर भयो भने देश कमजोर हुन्छ, जनताका अधिकार खोसिन्छन् । माओवादी बलियो भयो भने देश बलियो हुन्छ, जनताले पाएका […]

देश सञ्चार साँझ ॥ प्रधानन्यायाधीश राणाको अधिकार कटौती ॥ NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​