काठमाडौँः संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदबाट रुस निलम्बित भएको छ। राष्ट्र संघको महासभाले रुसलाई परिषदबाट निलम्बन गरेको हो।
निलम्बनको प्रस्तावको पक्षमा ९३ देशले मत दिएका छन्। यस्तै, प्रस्तावको विपक्षमा २४ देश उभिँदा ५८ देश अनुपस्थित भएका छन्।
मतदानका क्रममा नेपाल पनि अनुपस्थित भएको छ। यसअघि नेपालले रुसविरुद्ध मतदान गरेको…