‘बर एन्ड बधु’ मा भित्रिए विजय

 निर्देशक मिलन चाम्सको फिल्म ‘बर एन्ड बधु’ को मुख्य भुमिकाको लागि कलाकार विजय लामा भित्रिएका छन् । फिल्मको मुख्य भुमिकामा लामा छनौट भएको निर्देशक चाम्सले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।चाम्सले फेसबुकमा एक तस्बिर पोस्ट गर्दै लेखेका छन् ‘बरिष्ठ कलाकार विजय लामासँगको सहकार्य ‘बोबी’, ‘गोर्खा वारियर २’ हुँदै ‘बर एन्ड बधु’ सम्म ।’ चाम्सले लामासँग आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने जनाएका छन् ।‘बर एन्ड बधु’ मा यस

सम्बन्धित सामग्री

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक

गण्डकी, २१ । एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री […]

चलचित्र वरिष्ठ बलराममा भित्रिए दयाहाङ

काठमाडौं,२५ साउन । नेपालमा पछिल्लो समयका सबैभन्दा व्यस्त नायकमध्येका एक दयाहाङ राई चलचित्र वरिष्ठ बलराममा अनुबन्धित भएका छन् । रोहित अधिकारीले निर्माण गर्न लागेको चलचित्रमा राई अनुबन्धित भएका हुन् । ओम अग्रवालले रोहितसँग फिल्म निर्माणमा सहकार्य गरेका छन्। मनोज ओली र रामु न्यौपाने फिल्मका सह–निर्माता हुन्। यस चललिचत्रमा यसअघि नै खगेन्द्र लामिछाने, दिव्या रायमाझी, विजय […]

रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए

काठमाडौँ, २० चैत । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् । ती चिनियाँ पर्यटकहरु काठमाडौँका […]

एक वर्षमा भित्रिए ६ लाख १४ हजार १४८ पर्यटक

१७ पुस, काठमाडौं । एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका छन् । नेपालमा कोभिड-१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा  एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिए ।  जुन सन् […]

‘क्वार्टर’ खाली नहुँदै नवनियुक्त मन्त्रीलाई सर्न हतारो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार भित्रिए, देउवा बाहिरिए नवनियुक्त मन्त्रीहरूले खाली नहुँदै ‘क्वार्टर’ सर्न हतारो गरेका छन् । सोमबार शपथ लिएका केही मन्त्रीले मंगलबार नै आफ्ना सहयोगीलाई ललितपुरको पुल्चोकस्थित मन्त्री ‘क्वार्टर’ पठाएका...

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

काठमाडौँ,१९ साउन । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका […]

मनसुन चाँडै भित्रिए पनि रोपाइँ ११ प्रतिशत कम

यस वर्ष नेपालमा एक साताअघि नै मनसुन भित्रिए पनि धान रोपाइँ भने अपेक्षित रुपमा भएको छैन । सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने गरेकोमा जुन ५ मा नै भित्रिए पनि गत वर्षको तुलनामा रोपाइँ भने ११ प्रतिशत कम भएको छ ।आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि भने यस वर्षको मनसुन फलदायी रहने […]

मनसुन समयमै भित्रिए पनि मल अभावले देशभर ९३ प्रतिशत भूभागमा रोपाइँ हुन ढिलाइ

यस वर्ष समयमै मनसुन भित्रिए पनि मल अभावको कारण धान रोपाइँमा ढिलाइ भइरहेको छ । कतिपय पहाडी जिल्लामा १५ जेठबाटै रोपाइँ सुरु हुने गर्छ । तर, असारको दोस्रो साता सुरु भइसक्दा पनि...

घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

लमजुङ, २३ फागुन । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ जानकारी दिएका घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रुपमा […]

विद्युतीय स्कुटरमध्ये रोजाइमा रहेको एनआइयू, कुन मोडलको कति?

नेपालमा धेरै ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन भित्रिए पनि निकै कमले मात्रै आफूलाई स्थापित गर्न सफल भएका छन्। त्योमध्ये एक हो ‘एनआइयू’।