काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले आगामी बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ। सरकार परिवर्तन भएपछि सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको हो।तथ्यांक कार्यालयका महानिर्देशक नेविनलाल श्रेष्ठले सरकार परिवर्तन भएसँगै अब समय मिलाएर मात्रै सार्वजनिक गर्ने जानकारी दिए।‘१३ गते प्रतिवेदन सार्वजनिक गर्ने भनेर प्रधानमन्त्री ज्यूको समय लिएका थियौँ,अब हिजो फेरि सरकार परिवर्तन भएको छ,अब प्रधानमन्त्रीज्यूको समय लिएर मात्रै मिति तय गरेर सार्वज