राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएसँगै लमजुङमा स्थापना भएका इलाका जनगणना कार्यालय बन्द भएका छन् । जिल्लाको सदरमुकाम बेसीसहरसहित तीनवटा स्थानीय तहमा स्थापना भएका जनगणना इलाका कार्यालय बन्द भएका हुन् ।राष्ट्रिय जनगणना २०७८ लाई व्यवस्थित र प्रभावकारी बनाउन बेसीसहर, सुन्दरबजार र मध्यनेपालमा वैशाखको पहिलो साता इलाका जनगणना कार्यालय स्थापना भएको थियो । करिब तीन महिनाका […]