हिमपातका कारण अवरुद्ध राजमार्ग सेनाले खुलायो

हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ ।  बिहीबारदेखि अवरुद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ– गोठलापानी खडकखण्ड नेपाली  सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो ।   उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको  नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेक

सम्बन्धित सामग्री

हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध

१० माघ, हेटौंडा । थाहा नगरपालिकाको सिमभन्ज्याङमा बिहीवार दिउस परेको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । थाहा नगरपालिका वडा नम्बर–४ को पानोरमा रिसोर्टको मोड नजिकैबाट सिमभन्ज्याङतर्फको खण्डमा हिउँ जमेका कारण सडक अवरुद्ध रहेको स्थानीय होटल व्यवसायी अमित पाख्रिनले जानकारी दिए । पाख्रिनका अनुसार त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिकाको लेकाली बसिफाँट स्कूल मोड नजिकैबाट सिमभन्ज्याङतर्फ […]

हिमपातका कारण दुई दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट – आइतबारदेखि अवरुद्ध हुम्लाको हवाई सेवा मंगलबारबाट सुचारु भएको छ। हिमपातका कारण हुम्लाको हवाई सेवा अवरुद्ध भएको थियो। मंगलबार नेपालगञ्जबाट सिमकोटका लागि हवाई उडान सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ। आज तारा र समिट एयरले एक/एक उडान भरेका छन्। तारा एयरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न र व्यापारी सामान ढुवानी […]

हिमपातका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो

बैतडी, माघ २३ । हिमपातका कारण अवरुद्ध बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आइतबार चार दिनपछि खुलेको छ । बिहीबारदेखि अवरुद्ध राजमार्ग आइतबार दिउँसदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि बन्द रहेको थियो । बिहीबारदेखिनै अवरुद्ध रहेको दशरथचन्द राजमार्ग र […]

हिमपातका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन

बैतडी, २३ माघ: हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सो राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड र श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँ परेपछि यातायातका साधन आवत जावत गर्न राकिएको थियो । राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच […]

अझै खुलेन हिमपातका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग

हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सो राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड र श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँ परेपछि यातायातका साधन आवत जावत गर्न रोकिएको थियो ।  राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।   यात्रुसमेत अलपत्र परेका छन् ।अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्

हिमपातका कारण अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सुचारु

बैतडी, माघ २१ । हिमपातका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग सुचारु भएको छ । डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्ग र दार्चुला जोड्ने महाकाली राजमार्ग सुचारु भएका हुन् । भारी हिमपातका कारण बिहीबार अपरान्हदेखि अवरुद्ध रहेका यी दुवै राजमार्ग शुक्रबार दिउँसोपछि सञ्चालनमा आएका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनभयो । सडक डिभिजन […]

हिमपातका कारण टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध

म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको बिभिन्न ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध भए पछि जनजीवन प्रभावित भएको छ । हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा ईन्टरनेट सेवा अबरुद्ध भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमपातले गाउँ सञ्चारबिहिन […]

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र  हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।   मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ”, अध्यक्ष छन्त्यालले भने।  त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। 'हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ',अध्यक्ष छन्त्यालले भने।त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन्। धौलागिरि पदमार्गले समेटिए

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षासँगै परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्गकाृ बुर्तिबाङ–निसी खण्ड अवरुद्ध भएको छ । लोकमार्ग अन्तरगतको निसीखोला गाउँपालिका–६ सिप क्षेत्रमा झण्डै २ फिट बाक्लो हिउँ जम्न गई सडक पूर्ण रुपमा...