४ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएका छन् । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी कास्की सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर […]
काभ्रेको बनेपास्थित इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक (डीएसपी) राख्ने निर्णय गरिएको छ । इन्स्पेक्टरको दरबन्दी भएको सो इलाकामा प्रहरी प्रधान कार्यालयले डीएसपीलाई काजमा खटाउने निर्णय गरेको हो ।बनेपामा डीएसपी रेशम बोहरालाई काज सरुवा गरिएको छ । बोहरासँगै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले ८ जना डीएसपीको काज सरुवा गरेका छन् । बिजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय चितवन, गोविन्द पन्थीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, अञ्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र बिजय श्रेष्ठल
काठमाडौँ- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ जना नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । काज सरुवासँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् । कार्यालयका अनुसार शुक्रबार उनीहरुलाई आवश्यकता अनुसार काजमा खटाउने निर्णय गरेको हो । को कहाँ पुगे ?
काठमाडौं । नेपाल प्रहरीले २५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभागले २५ जना डीएसपीको काज सरुवा गरेको हो । जबकि हरेक वर्ष हुनुपर्ने प्रहरी अधिकृतहरूको सरुवा १८ महिनादेखि हुन सकिरहेको छैन । यस्तो अवस्थामा काज सरुवा गरेको हो । आवश्यकअनुसार काज खटाउनुपर्ने भएकाले अर्को […]
The post नियमित सरुवा रोकेर २५ डीएसपीको काज सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.
९ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो । विशेष परिस्थितिमा अधिकृतहरुलाई खटाउने गरी प्रहरी नियमावली, २०७१ ले काज सरुवाको व्यवस्था गरेको छ । तर, शक्तिकेन्द प्रहरी […]
काठमाडौं, फागुन २ । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो ।
प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । आइतबारको निर्णय अनुसार उनीहरूको काज सरुवा गरिएको कार्यालयले जनाएकाे छ ।
नेपाल प्रहरीका डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवालगायतका जिल्लासहित वृत्तका प्रमुखहरुको सरुवा गरेको हो। जसअनुसार दोलखामा डीएसपी गंगाप्रसाद पौडेल काज सरुवा भएका छन् भने रसुवामा डीएसपी कुलदीप चन्द गएका छन् । यस्तै रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै महानगरीय प्रहरी बृत्त सातदोबाटोमा डीएसपी मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरे काज सरुवा हुँदा दोलखाका डीएसपी भेषराज रिजाल अपराध
प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्वय मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
यस्तै दोलखामा डीएसपी गंगाप्रसाद पौडेल, रसुवामा डीएसपी कुलदीप चन्द र रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको छ । दोलखामा रहेका डीएसपी भेषराज रिजालकाे अपराध महाशाखा रामेछापमा रहेका नवराज ढुङ्गानाका...