काभ्रेको बनेपास्थित इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक (डीएसपी) राख्ने निर्णय गरिएको छ । इन्स्पेक्टरको दरबन्दी भएको सो इलाकामा प्रहरी प्रधान कार्यालयले डीएसपीलाई काजमा खटाउने निर्णय गरेको हो ।बनेपामा डीएसपी रेशम बोहरालाई काज सरुवा गरिएको छ । बोहरासँगै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले ८ जना डीएसपीको काज सरुवा गरेका छन् । बिजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय चितवन, गोविन्द पन्थीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, अञ्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र बिजय श्रेष्ठल