बाराका स्वास्थ्य संस्थाबाट अल्ट्रासाउन्ड र एक्सरे मेसिन बरामद

२९ भदौ, वीरगञ्ज । प्रहरीले बाराको कलैयामा सञ्चालित स्वास्थ्य संस्थामा छापा मारी अल्ट्रासाउन्ड, एक्सरेलगायत उपकरण बरामद गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–६, स्थित कलैया अस्पताल अगाडि सञ्चालित हकिम फर्मेसी, आदित्य प्याथोलोजी सेन्टर र एभरेष्ट अल्ट्रासाउण्ड सेन्टरबाट …

सम्बन्धित सामग्री

वेली स्वास्थ्य प्रवर्द्धन केन्द्रको एक्सरे र प्रयोगशाला सेवा ६ महिनादेखि बन्द

जनस्वास्थ्यलाई ख्याल गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित वेली स्वास्थ्य प्रवद्र्धन केन्द्रमा एक्सरे मेसिन जडान गरिएको छ। तर मेसिन छ महिनादेखि बन्द अवस्थामा रहेको छ।

जनशक्ति नहुँदा एक्सरे सेवा बन्द,बिरामी मर्कामा

बैतडी, ७ असार । बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा बन्द गरिएको छ । जनशक्ति अभाव रहेकोले एक्सरे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए । एक्सरे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए । यसअघि एक्सरे मेसिन पारामेडिक्सले सञ्चालन […]

दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

श्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ।

अस्पतालमा आयो एक्सरे मेसिन, बिरामीले पाउने भए सेवा

रौतहट : विगत लामो समयदेखि चर्को आलोचना हुँदै आएको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक्सरे मेसिन जडान गरिएको छ। सो अस्पतालमा शुक्रबारदेखि एक्स–रे मेसिन सञ्चालनमा आएको हो।नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा  प्राप्त एक्सरे मेसिन जडान भएपछि यस क्षेत्रका सेवाग्राहीहरूले सेवा पाउने भएका छन्। विगत चार वर्षदेखि सो अस्पतालमा एक्सरे मेसिनको अभावमा उपचारका लागि आउने बिरामीहरू समस्यामा पर्दै आएका थिए।१५ शैय्‍याको उक्त अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहजता होस् भनेर एक्सरे मेसिन सञ्चालनम

बेनी नगरपालिकालाई भिडियो एक्सरे मेसिन सहयोग

म्याग्दी । वनहार्ट वल्डवाइड म्याग्दीको सहयोगमा बेनी नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई लक्षित गरेर भिडियो एक्सरे मेसिन सहयोग भएको छ । बेनी नगरपालिका र वल्डवाइडको सहकार्यमा पोर्टेबल भिडियो एक्सरे मेसिनको सेट सोमबार बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत गर्भवती महिला र बच्चाको स्वास्थ्य अवस्था पत्ता लगाउन भिडियो एक्सरे मेसिन उपलब्ध गराइएको वनहार्ट […]

जनशक्ति नहुँदा तीन वर्षदेखि थन्कियो एक्सरे मेसिन

सल्यान : दक्ष जनशक्ति नहुँदा सल्यान छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा स्वास्थ्य चौकीमा तीन वर्षदेखि एक्सरे मेसिन थन्किएको छ।एक्सरे मेसिन प्रयोगमा नआउँदा सेवाग्राही समस्यामा परेका छन्। एक्सरे मेसिन प्रयोगमा नआउँदा स्वास्थ्य चौकीमा आउने बिरामी श्रीनगर, खलंगा जानुपर्ने बाध्यता छ।मेसिन चलाउने जनशक्ति नहुँदा र एक्सरेका केही पार्टस् नआउँदा तीन वर्षदेखि प्रयोग बिहिन भएको लेखपोखरा स्वास्थ्य चौकीका सिनियर अहेव वीर बहादुर वलीले बताए।एक्सरे मेसिनको पुरा पार्टस नआउँदा पनि समस्या भएको उनको भनाई छ। स्वास्

कोभिड अस्पताललाई एक्सरे मेसिन

कञ्चनपुर।शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ।कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो।“कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भने,“स्वास्थ्यचौकीमै एक्सरे मेसिन उपलब्ध भएपछि स्थानीयस्तरमै बिरामीले सेवा पाउँछन्।”

कोभिड अस्पताललाई एक्सरे मेसिन

कञ्चनपुर।शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ।कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो।“कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भने,“स्वास्थ्यचौकीमै एक्सरे मेसिन उपलब्ध भएपछि स्थानीयस्तरमै बिरामीले सेवा पाउँछन्।”

कोभिड अस्पताललाई एक्सरे मेसिन

शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ । कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पु¥याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो । “कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भने, “स्वास्थ्यचौकीमै

एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा

७ वैशाख, कास्की । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले झण्डै रु पाँच लाख बराबरको एक्सरे मेसिन अनुदानमा सहयोग गरे पनि सञ्चालनका लागि प्राविधिक उपलब्ध नहुँदा सो मेसिन प्रयोजनविहीन बनेको हो । स्वास्थ्यचौकीले पोखरा […]