प्रदीप नेपाल भन्छन्– म माधव नेपालको मान्छे हुँ

नेकपा एमालेका नेता प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग वैधानिक विद्रोह गरेर माधव नेपालले बुधबार नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा प्रदीपको नाम समेत केन्द्रीय सदस्यमा राखिएको छ । तर, माधवको पार्टीमा प्रदीपको नाम राखेपछि ओली पक्षले प्रदीपले एम...

सम्बन्धित सामग्री

चुनावमा समाजवादी केन्द्र बनाएर जाने प्रचण्डको रणनीति

काठमाडौं, ४ साउन । नेकपा एमालेभित्र कम्युनिस्ट शब्द हटाएर समाजवादी राख्ने एजेन्डा उठाउने नेता थिए प्रदीप नेपाल । उनी अहिले निष्कृय छन् । माधव नेपाल, झलनाथ खनला हुँदै केपी शर्मा ओलीको नेतृत्व आएपनि एमालेले कम्युनिस्ट शब्द छाड्न तयार भएको छैन । तर, कम्युनिस्ट नामले नै सशस्त्र गतिविधि गरेका माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट नाम नै त्याग्ने […]

माधव नेपालको मान्छु हुँ, तर नयाँ पार्टीमा छैन : प्रदीप नेपाल

काठमाडौँ- माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखिएका नेता प्रदिप नेपालले आफू त्यसमा नरहेको बताएका छन् । केन्द्रीय सदस्यको सूची सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसकुमा नेता नेपालले भनेका छन्,’म माधव नेपालको मान्छु हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीबिहिन अबस्थामा छु ।’ नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल एमाले […]