विराटनगर – नेपाल विद्युत प्राधिकरणले सूचना बिनै लोडसेडिङ गरेको भन्दै पूर्वका उद्योगीहरूले आन्दोलन घोषणा गरेका छन् ।अघोषित लोडसेडिङका कारण उद्योग सञ्चालन गर्ने अवस्था नरहेको भन्दै निजी क्षेत्रसँग सम्बन्धित विभिन्न तीनवटा संगठनमा आबद्ध उद्योगीले आन्दोलनको घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश–१ ले विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरेर […]