बागलुङकाे मुठाचौरमा सडक र बिजुली पुग्याे भने...

बागलुङ- पहाडको टुप्पोमा छ मुठाचौर । यहाँभन्दा माथि कुनै बस्ती छैन ।          तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ ।     &nb...

सम्बन्धित सामग्री

मार्मामा बिजुली पुग्याे, स्थानीय खुशी

गाउँमा यति छिटै बिजुली आउँला र उज्यालोमा बसौला भन्ने कल्पनासमेत नगरेका ७२ वर्षीय कल्याण टमटा गाउँमा बिजुली बलेपछि दङ्ग पर्नुभएको छ।

म्याग्दीको विकट खतेन गाउँमा पुग्याे विजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।“घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो”, उनले भने, “खतेनका […]

वन समूहको सहयोगमा गाउँमा पुग्याे बिजुली

कटारी (उदयपुर)- उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका मोहनसिंह तामाङको घरमा झिलिमिली बत्ती बलेको छ । नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युतको मुख्य प्रशारण लाइनबाट तामाङको घरमा बिजुली जडान भएको हो । तामाङको घरमा बिजुली बाल्नका लागि तामाङ नै उपभोक्ता सदस्य भएको सरस्वती साम...

बाराको टाँगियाबस्तीमा बिजुली पुग्याे

काठमाण्डाै - बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ मा रहेकाे टाँगियाबस्तीमा विद्युत् पुगेको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनै भन्दै टाँगियाबस्तीमा वर्षौँदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगिया बस्तीवासी अँध्यारोमा बस्न बाध्य थिए ।  नेपाल विद्युत् प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा लाइन पुर्याएर शनिवारदेखि टाँगियाबस्तीमा बत्ती बलिएको हो । टाँगियाबस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुस...

बागलुङकाे मुठाचौरमा सडक र बिजुली पुग्याे भने...

बागलुङ- पहाडको टुप्पोमा छ मुठाचौर । यहाँभन्दा माथि कुनै बस्ती छैन ।          तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ ।     &nb...

वर्षाैँपछि डाेटीकाे काैराडीमा बिजुली पुग्याे

डोटी - डोटीको सबैभन्दा दुर्गम मानिने सायल गाउँपालिका–१ छपाली काैराडीमा वर्षाैँपछि बिजुली बत्ती पुगेको छ । यस वडा वर्षाैँदेखि अन्धकार भएका कारण स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारको सहयोगमा ३३ केभीए प्रसारण लाइनको विद्युत् सेवा पुगेको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ । गाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका नागरिकहरुको कामकाजमा पनि निकै सहज बन्ने भएको छ । डोटीको पश्चिमी क्षेत्रमा रहेका स्थानीय तहमा विद्युत् विस्तारका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको सहयोग तथा सहक...

मैनामैनीमा बिजुली पुग्याे

उदयपुर, बेलका नगरपालिकाकाे मैनामैनी गाउँ बिजुलीकाे पहुँचमा पुगेकाे छ । बेलका-७ मैनामैनीका बेलगाछी, बाचेन, दाङ्खा, बिलिमला गाउँ हिजाेदेखि बिजुली बालिएकाे हाे

सप्तरीको श्रीलङ्का टापुमा बिजुली पुग्याे

सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका वडा नम्बर १३ को श्रीलङ्का टापु अर्थात् गोबरगाढामा बिजुली जोडिएको छ । झन्डै दुई करोड ५० लाख रुपैयाँको लागतमा विद्युत् सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।    गाेबरगाढामा बिजुली जाेडिएपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयवासी लटु यादवले बताउनुभयो ।  श्रीलङ्का टापु एलानी जग्गामा बसोबास भएको बस्ती हो । बस्तीमा विद्यालय, स्वास्थ्य चौकीलगायतका पूर्वाधार भए पनि बिजुली पुगेको थिएन । टापुमा राष्ट्रिय प्रसारण प्रणाली अन्तर्गतको विद्युत् सेवा जडान ...