वन समूहको सहयोगमा गाउँमा पुग्याे बिजुली

कटारी (उदयपुर)- उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका मोहनसिंह तामाङको घरमा झिलिमिली बत्ती बलेको छ । नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युतको मुख्य प्रशारण लाइनबाट तामाङको घरमा बिजुली जडान भएको हो । तामाङको घरमा बिजुली बाल्नका लागि तामाङ नै उपभोक्ता सदस्य भएको सरस्वती साम...