‘केजीएफ २’ बन्यो २०२२ को धेरै कमाइ गर्ने फिल्म

एजेन्सी । फिल्म ‘केजीएफ २’ २०२२ को सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । हालै टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले सार्वजनिक गरेको वर्ष २०२२ को भारतीय फिल्मको वार्षिक रिपोर्ट सूचीमा फिल्म ‘केजीएफ २’ बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो फिल्म बन्न सफल भएको हो । दक्षिण भारतीय अभिनेता यश अभिनित यो फिल्मले १४ […]

सम्बन्धित सामग्री

पाकिस्तानी फिल्मले विदेशमा ‘आरआरआर’ र ‘केजीएफ-२’को कमाइलाई उछिन्यो

काठमाडौं । पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले विश्व बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । रिलिज भएयता फिल्मले विश्वभर २२० करोड भारु कमाएको छ । यसले यो वर्ष रिलिज भएका भारतका केही ब्लकबस्टर फिल्मलाई पनि उछिनेको छ । बेलायत र नर्वेजस्ता युरोपेली देशमा यसले आरआरआर, केजीएफ-२ र बजरंगी भाइजान जस्ता फिल्मलाई पछाडि छाडेको […]

‘केजीएफ-२’लाई उछिन्दै ‘कबड्डी ४’ बन्यो क्यूएफएक्समा धेरै कमाउने फिल्म

काठमाडौं । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘कबड्डी ४’ले सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान रचेको छ । मंगलबारसम्मको कमाइ हेर्दा दयाहाङ राई स्टारर फिल्मले भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाइलाई पनि उछिनेको छ । मंगलबारसम्म क्यूएफएक्सका २६ वटा पर्दाबाट ‘कबड्डी ४’ ले ७ करोड ९ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘केजीएफ : च्याप्टर […]

नेपालमा यो मितिमा रिलिज हुँदैछन् ‘पुष्पा-२’देखि ‘सालार’सम्मका ८ साउथ फिल्म

काठमाडौं । सन् २०२२ को सुरुवाती ६ महिना बलिउडभन्दा दक्षिण भारतीय फिल्म बक्स अफिसमा प्रभावशाली रहे । ‘आरआरआर’ र ‘केजीएफ २’ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरेसँगै साउथ फिल्मप्रतिको आकर्षण थप बढेको छ । अब दर्शकको नजर नजर साउथका आगामी फिल्मप्रति परेको छ । केही ठूला फिल्मको प्रदर्शन मिति घोषणा भएको छ जसले नेपाली बक्स अफिसमा […]

यशको ‘केजीएफ-२’ शुक्रबारदेखि अमेजन प्राइम भिडियोमा

काठमाडौं । बक्स अफिसमा आक्रामक कमाइ गरेको यश स्टारर कन्नड फिल्म ‘केजीएफ : च्याप्टर २’ आगामी शुक्रबार अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । फिल्म जुन ३ देखि स्ट्रिमिङ हुने अमेजन प्राइमले जानकारी दिएको छ । अमेजनको मुभि रेन्टलमा भने यो फिल्म यसअघि नै रिलिज भइसकेको छ । प्रशान्त नील निर्देशित यो फिल्मले बक्स […]

'केजीएफ-२' बन्यो हजार करोड कमाउने चौँथो भारतीय फिल्म

काठमाडौं :  प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजीएफ च्याप्टर २' एक हजार करोड(भारु) कमाउने चौंथो भारतीय फिल्म बनेको छ। प्रदर्शनको तेस्रो हप्तामा फिल्मले विश्वभरबाट हजार करोडमाथिको बक्स अफिस कलेक्सन गरेको हो। 'केजीएफ २' अघि उक्त सूचीमा 'दंगल', 'बाहुबली २' र 'आरआरआर' मात्रै थिए। फिल्मले भारतमा मात्रै ७ सय ९५ करोडमाथिको कमाइ गरेको छ। यो सँगै भारतमा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा 'केजीएफ २' तेस्रो नम्बरमा पुगेको छ

‘केजीएफ-२’को नेपालमा कीर्तिमानी कमाइ, दुई सातामा १८ करोड ग्रस कलेक्सन

काठमाडौं । कन्नड भाषाको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ले नेपाली बक्स अफिसमा कीर्तिमानी कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मको दुई साताको कमाइ १८ करोड (१.५ मिलियन अमेरिकी डलर) रुपैयाँ ग्रस छ । यो नेपालमा कुनै विदेशी फिल्मले गरेको दोस्रो सर्वाधिक कमाइ हो । धेरै कमाउने पहिलो स्थानमा सन् २०१७ को दक्षिण भारतीय […]

‘बाहुबली-२’लाई उछिन्दै ‘केजीएफ-२’ बन्यो हिन्दी भर्सनमा सबैभन्दा बढी कमाउने फिल्म

काठमाडौं । गत बिहीबार रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ । भारतमा मात्रै होइन, नेपाली बक्स अफिसमा समेत यो फिल्मको कमाइ आक्रामक छ । वर्षकै सबैभन्दा बृहत रिलिज बताइएको ‘केजीएफ-२’ले पहिलो दिनमै बक्स अफिसमा ८० प्रतिशत बराबरको अकुपेन्सीसहित ओपनिङ गरिरहेको थियो । पहिलो साताको […]

केजीएफ-२ ले तोड्दै एकपछि अर्को रेकर्ड

भारतीय सिनेमा उद्योगमा कमाइको आधारमा केजीएफ–२ ले एकपछि अर्को रेकर्ड तोडिरहेको छ । वैशाख १(अप्रिल १४) मा रिलिज भएको फिल्मले सातौं दिन २५० करोड भारुको नाघ्ने पक्कापक्की जस्तो देखिएको फिल्म व्यापार विश्लेषकले बताएका छन् । यदि बुधबार दिनभरमा केजीएफ–२ को कमाइ २५० करोड भारु नाघ्यो भने यो फिल्म भारतीय फिल्म उद्योगमा सबैभन्दा छोटो अवधिमा त्यति रकम कमाइ गर्ने पहिलो फिल्म हुने समाचारमा जनाइएको छ ।यसअघि नै फिल्मले भारतीय फिल्महरुमध्ये सबैभन्दा छोटो अवधिमा (पाँच दिन) २०० करोड भारु कमाइ गर्न

बक्स अफिसमा ‘केजीएफ २’को नयाँ रेकर्ड, चार दिनमा ५५० करोड कमाइ

फिल्म रिलिज भएको दिनदेखि फिल्मले बक्स अफिसमा निकै राम्रो कमाइ गरिरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रेड विश्लेषक मनोबाला विजयबलनले फिल्मले गरेको कमाइको पछिल्लो तथ्याङ्क सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।

भारतीय बक्स अफिसमा ‘केजीएफ-२’ : हिन्दी भर्सनमा चार दिनको कमाइ १९५ करोड

काठमाडौं । भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ । फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ । रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी हो । यसअघि […]