रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

९ मंसिर, बुटवल । रुपन्देही- १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए […]

सम्बन्धित सामग्री

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

बुटवल । रुपन्देही- १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई […] The post रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अन्तर्वार्ता: 'जनताले निर्दलीयता चाहेका छैनन्'

उम्मेदवारी दर्तादेखि नै रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ को चुनावी चर्चा उचाइमा छ । कारण हो, एमाले सचिव छविलाल विश्वकर्मा र भर्खरै एमाले छाडेका नेता घनश्याम भूसाल चुनावी प्रतिस्पर्धामा छन् । २०३७ सालमा तत्कालीन नेकपा (माले)बाट राजनीतिक यात्रा सुरू गरेका विश्वकर्मा  २०३८/३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति भएका थिए ।

‘विचारको कुरा गर्ने भूसालजी स्वतन्त्र उम्मेदवार बन्दा अचम्म लाग्यो’ (भिडियोसहित)

स्वतन्त्र हैसियतमा घनश्याम भूसालजी उम्मेदवार बन्नुभएको छ । आजसम्म एउटा नीति, सिद्धान्त, विचारको कुरा गर्ने, पार्टी संगठन र विधिको कुरा गर्ने साथीहरू अहिले ती केही पनि होइनन् भनेर स्वतन्त्र हुँदा म आफैंमा अचम्मित छु ।

सहयात्रीबीचको प्रतिस्पर्धाले रुपन्देही- १ मा बढ्यो चुनावी रौनक

लामो समयदेखिका सहयात्री नै चुनावी प्रतिस्पर्धामा उत्रिएपछि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी रौनक बढेको बनेको छ‚ जहाँ नेकपा एमाले सचिव तथा यसअघिका मन्त्री एवं सांसद छविलाल विश्वकर्मा र भरखरै एमाले छाडेका नेता घनश्याम भूसाल चुनावी प्रतिस्पर्धामा छन् । लामो समय एउटै दलमा रहेका मात्र होइन‚ राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका दुई नेता फरक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएपछि मतदाता भने अन्योलमा छन् ।

एमसीसीको विपक्षमा मतदान गर्न युवा संगठनको पत्र

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदलाई आग्रह गरेको छ । जिल्लाका सात जना सांसदलाई युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न पत्र बुझाएको हो ।एमसीसी राष्ट्रघाती रहेकाले विपक्षमा मतदान गर्न पत्रमा आग्रह गरिएको छ । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, भरतकुमार शाह, छविलाल विश्वकर्मा, प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पत्र बुझाइएको हो