कर्णाली र सुदूरपश्चिमको समानुपातिकको मतपत्र संशोधन

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिक तर्फको मतपत्र संशोधन गरेको छ । दुई प्रदेशमा समानुपातिक तर्फ बन्दसूची बुझाउने पार्टीको चिह्न मात्रै मतपत्र छपाइ गर्न लागेको हो । आयोगमा यसअघि सुदूरपश्चिममा ५० दल र कर्णाली प्रदेशमा ४९ दलले समानुातिकमा सहभागि हुने निवेदन दिएका थिए । आइतबार र सोमबार आयोगमा बन्दसूची बुझाउँदा सुदूरपश्चिममा समानुपातिकको […]

सम्बन्धित सामग्री

दुर्गम पहाडी आठ जिल्लामा पुग्यो मतपत्र

काठमाडौं निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी आठ जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्‍याएको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णालीको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री पुगेको आयोगले जनाएको हो।आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री दिनहुँ विभिन्न जिल्लामा ढुवानी गरिरहेको छ। यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्री पठाएको आयोगले जनाएको छ

कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ । आयोगले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको जनाएको छ ।

प्रत्यक्षतर्फ कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ । यी दुई प्रदेशका प्रतिनिधिसभातर्फ ३८ र प्रदेशसभातर्फ ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको हो । यस पटक प्रत्यक्षतर्फ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र छपाइ गरिएको छ । […]

मतपत्र छपाइः कर्णालीको सकियो, सुदूरपश्चिमको शुरू

काठमाडौं, असोज ३१ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले करिब ५० लाख थान मतपत्र छपाइ कार्य सकेको छ । केन्द्रका प्रवक्ता चित्र आचार्यले दिएको जानकारीअनुसार हालसम्म करिब ५० लाख थान मतपत्र छपाइ पूरा भएको छ । केन्द्रले आइतबार दिउँसो कर्णाली प्रदेशका ८ जिल्लाको मतपत्र छपाइ सकेर आइतबार रातीबाट सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ शुरू गरेको जनाएको […]

कर्णालीको सकियो, सुदूरपश्चिमको शुरू

काठमाडौं ।  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले करिब ५० लाख थान मतपत्र छपाइ कार्य सकेको छ । केन्द्रका प्रवक्ता चित्र आचार्यले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार हालसम्म करिब ५० लाख थान मतपत्र छपाइ पूरा भएको छ । केन्द्रले आइतबार दिउँसो कर्णाली प्रदेशका ८ जिल्लाको मतपत्र छपाइ सकेर आइतबार रातीबाट सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ शुरू गरेको जनाएको […]

आमनिर्वाचन २०७९: कर्णाली र सुदूरपश्चिमको समानुपातिकको मतपत्र संशोधन

निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिक तर्फको मतपत्र संशोधन गरेको छ । दुई प्रदेशमा समानुपातिक तर्फ बन्दसूची बुझाउने पार्टीको चिह्न मात्रै मतपत्र छपाइ गर्न लागेको हो ।