आमनिर्वाचन २०७९: कर्णाली र सुदूरपश्चिमको समानुपातिकको मतपत्र संशोधन

निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिक तर्फको मतपत्र संशोधन गरेको छ । दुई प्रदेशमा समानुपातिक तर्फ बन्दसूची बुझाउने पार्टीको चिह्न मात्रै मतपत्र छपाइ गर्न लागेको हो ।

सम्बन्धित सामग्री

०५१ कै संसदको पुनरावृत्ति हुने त होइन ?

घण्टीमा परेको अप्रत्यासित मतले एकल बहुमत दावी गर्ने एमाले र गठबन्धन सरकार बनाउने कांग्रेसको हिसाब बिग्रन पुगेको छ । यतिमात्रै होइन, यसले आउँदो संसदको भविश्यमाथि पनि सोच्न बाध्य बनाउँछ ।

आमनिर्वाचन २०७९: २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ ।