प्रदेश सरकारसँग योजना माग्नेको लाम

बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बागमती प्रदेश सभाबाट बहुमतले स्वीकृत भएसँगै बजेट बनाउने चटारोमा छ । प्रदेशका मन्त्रालय र निकाय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको सिलिङ अनुसार बजेट निर्माणसँगै बजेट प्रणालीमा प्रविष्टको तयारीमा छन् ।

सम्बन्धित सामग्री

आगामी बजेट निर्माणका लागि स्थानीय तह र प्रदेश सरकारसँग कार्यक्रम माग

काठमाडौं – राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकार र स्थानीय तहसँग कार्यक्रम माग गरेको छ। संघबाट जाने समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्‍चालन गरिने कार्यक्रमको प्रस्ताव मागेको हो। संघबाट हस्तान्तरण हुने वित्तीय अनुदान प्रदेश र स्थानीय तहको बजेट निर्माणका स्रोत हुन्। त्यसबाहेक उनीहरूले आन्तरिक राजस्वबाट नियमित खर्च धान्ने गरेका छन्। प्रदेश […]

सुदूरपश्चिम प्रदेश सरकार कमिशनकाे खेलमा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले आम-जनताले प्रत्यक्ष लाभान्वित हुने योजना तथा कार्यक्रमहरु पठाउन थालेपछि डडेल्धुराका स्थानीय लाभग्राही पीडित हुन थालेका छन् । कृषकले माग गरेको भन्दा नेताहरुले माग गरेका कार्यक्रमहरु जिल्लामा आउने गरेको स्थानीयबासीले गुनासो गरेका हुन् । प्रदेश सरकारसँग सम्बन्धित राजनीतिक दलका नेता कार्यकर्ताको भनसुनमा योजना तथा कार्यक्रमहरु कार्यान्वयनका लागि कार्यालयमा आउन थालेपछि आफूहरु […]

कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी न्यून

कर्णाली प्रदेश सरकारको पछिल्ला पाँच आर्थिक वर्षमा आन्तरिक आम्दानी न्यून देखिएको छ । पाँच आर्थिक वर्षका जम्मा १ अर्ब ४२ करोड ३३ लाख ९५ हजार मात्रै आर्थिक आम्दानी गरेको हो । तर प्रदेश सरकारसँग आन्तरिक आम्दानी बढाउने कुनै योजना छैन ।आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश सरकारले आयस्रोत नै जुटाउन सकेन । आर्थिक वर्ष २०७५/०७६ मा […]

महँगीको मार : बागमती सरकारका सयौँ योजना अलपत्र

हेटौंडा : पछिल्लो समय मुलुकमा बढ्दै गएको महँगीले बागमती प्रदेश सरकारको करिव पाँच सय बढी योजना अलपत्र परेको छ।निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिले गर्दा प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेर निर्माण गर्न ठेक्का सम्झौता गरेको सहित अन्य साना योजनाहरू पनि अलपत्र परेका हुन्।बजारमा बढेको महँगी अनुसार सरकारले मूल्य समायोजन नगरेको भन्दै निर्माण व्यवसायीले काम नगर्दा प्रदेश सरकारको साना तथा ठुला योजनाहरू अलपत्र परेका छन्। सरकारले मूल्यवृद्धि समायोजन नगरेको भन्दै निर्माण व्यवसायीहरूले प्रदेश सरकारसँग का

वर्षात् नजिकिदै : छैन प्रदेश सरकारसँग पूर्वतयारी र प्रतिकार्य योजना

‘नेपालमा मनसुन सक्रिय भइसकेको छ । सम्भवतः सुदूरपश्चिम प्रदेशमा यहि शुक्रबार अपरान्हदेखि मनसुन शुरु हुन सक्छ’ मौसम पूर्वानुमान महाशाखाले अनुमान व्यक्त गर्दै भनेको छ– ‘यस वर्ष सुदूरपश्चिम र कर्णाली प्रदेशमा सबैभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।’हरेक वर्षायाममा कैलाली लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबान लगायतका विपदबाट जनधनको ठूलो क्षति हुँदै आएको छ । हरेक वर्ष भारी वर्षा, पहिरो, डुबानका कारण हजारौं मानिस विस्थापित हुने गरेका छन् । तर,

पुतली बजारद्वारा पाँच दर्जन बढी योजना माग

स्याङ्जा-स्याङ्जा सदरमुकामको पुतली बजार नगरपालिकाले प्राथमिकताका आधारमा गण्डकी प्रदेश सरकारसँग पाँच दर्जन बढी योजना माग गरेको छ । नगरपालिकाको स्रोतले थेग्न नसक्ने र अत्यावश्यक भएका योजना प्रदेश सरकारसँग माग गरिएको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्रीमार्फत विषयगत मन्त्रालयसँग झण्डै पाँच दर्जन योजना माग गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट तयारीमा रहेको प्रदेश सरकारसँग कांग्रेस स्याङ्जाका […]

पुराना योजना र कार्यक्रम नकाट्न एमालेको प्रदेश सरकारसँग अनुरोध

नेकपा एमाले गण्डकी प्रदेशले कांग्रेस नेतृत्वको वर्तमान सरकार ‘समृद्ध प्रदेश र सुखी प्रदेशबासी’ सपनाको कट्टर विरोधी भएको आरोप लगाएको छ ।...

उद्योग संगठन मोरङले प्रदेश सरकारसँग सहकार्य गर्ने

देशको आर्थिक एवं औद्योगिक विकासमा टेवा पुुर्याउँदै आएको उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्षेत्रको हितलाई ध्यानमा राखी यस क्षेत्रलाई चलायमान बनाउन सञ्चालनमा ल्याउने कार्यक्रमहरुमा सहकार्यका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र प्रदेश योजना आयोगका उपाध्यक्षसँग छलफल गरेको छ ।छलफलमा संगठना अध्यक्ष सुयश प्याकुरेलले संगठनले प्रारम्भ गरेको स्टार्टअप […]