वर्षात् नजिकिदै : छैन प्रदेश सरकारसँग पूर्वतयारी र प्रतिकार्य योजना

‘नेपालमा मनसुन सक्रिय भइसकेको छ । सम्भवतः सुदूरपश्चिम प्रदेशमा यहि शुक्रबार अपरान्हदेखि मनसुन शुरु हुन सक्छ’ मौसम पूर्वानुमान महाशाखाले अनुमान व्यक्त गर्दै भनेको छ– ‘यस वर्ष सुदूरपश्चिम र कर्णाली प्रदेशमा सबैभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।’हरेक वर्षायाममा कैलाली लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबान लगायतका विपदबाट जनधनको ठूलो क्षति हुँदै आएको छ । हरेक वर्ष भारी वर्षा, पहिरो, डुबानका कारण हजारौं मानिस विस्थापित हुने गरेका छन् । तर,