भदौ ५ गतेदेखि यी ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै

सरकारले यही भदौ ५ गतेदेखि देशका विभिन्न ५० जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लक्षित गर्दै कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।