काठमाडौँ । चीनबाट अनुदान प्राप्त चिनियाँ भेरोसेल खोप आजदेखि सातै प्रदेशमा लगाइँदैछ । खोप लगाउने उमेर समूह संशोधन गरेको छ। आजदेखि लगाउने भनिएको भेरोसेलको उमेर समूह परिवर्तन गर्दै ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ। यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिडविरुद्धको खोप भेरोसेल दिने भनेको थियो। तर, अन्तिम […]