काठमाडौँ। साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ। भारतको जमसेदपुरमा हुने खेलमा नेपालले बंगलादेशको सामना गर्न लागेको हो। यो खेल साँझ सवा ७ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा आयोजक भारतसँग ७–० गोल अन्तरको हार व्यहोरेको थियो।