इन्स्टाग्राममा सर्वाधिक कमाउने रोनाल्डो

खाडी राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ जति नजिकिँदै छ, यसको चर्चा पनि त्यत्तिकै बढिरहेको छ । बेलायती सञ्चारमाध्यमहरूले विश्वकपअघि सोसल मिडिया इन्स्टाग्राममा प्रभावशाली देखिएका खेलाडीको चर्चा गरेका छन्...

सम्बन्धित सामग्री

रोनाल्डो बने विश्वकै सर्वाधिक कमाउने खेलाडी

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डो लियोनेल मेस्सी र नेयमारलाई पछि पर्दै सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।

'बाहुबली २' को रेकर्ड तोड्दै सर्वाधिक कमाउने हिन्दी फिल्म बन्यो 'पठान'

शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ ले इतिहास रचेको छ। चर्चित फिल्म ‘बाहुबली २’ को हिन्दी संस्करणको कमाईलाई पछि पार्दैँ पठान ‘सर्वाधिक’ कमाउने फिल्म बनेको हो। प्रदर्शनको ३८ औं दिनसम्म घरेलु बक्स अफिसमा हिन्दी संस्करणले ५११.७० करोड कमाएको छ।  ‘बाहुबली २’ को हिन्दी संस्करणको लाइफटाइम कलेक्सन ५११ करोड भारु थियो।…

‘अवतार : द वे अफ वाटर’ बन्यो नेपालमा धेरै कमाउने हलिउड फिल्म

काठमाडौं । जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सन ‘अवतार : द वे अफ वाटर’ नेपालमा अहिलेसम्म सर्वाधिक कमाउने हलिउड फिल्म बनेको छ । प्रदर्शनको पाँच सातासम्म फिल्मले ९ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले जनाएको छ । दोस्रो सर्वाधिक कमाउने ‘स्पाइडरम्यान : नो वे होम’ (७ करोड ३० लाख) र एभेन्जर्स […]

इन्स्टाग्राममा सर्वाधिक कमाउने रोनाल्डो, मेसी पछ्याउँदै

क्रिस्टियानो रोनाल्डो इन्स्टाग्रामबाट सर्वाधिक पैसा कमाउने स्टार बनेका छन्। उनले लामो समयदेखिका आफ्ना प्रतिद्वन्द्वी लियोनेल मेसीलाई अघि बढ्न दिएका छैनन्। मेसी भने सर्वाधिक पैसा कमाउने स्टारको तेस्रो नम्बरमा रहेका छन्। दोस्रो नम्बरमा अमेरिकाकी सेलिब्रेटी काइली जेनर रहेकी छन्। रोनाल्डो ५२९ मिलियन फलोअर्सका साथमा पर ब्रान्ड पोस्ट २ मिलियन पाउन्ड कमाइ गर्ने गरेका छन्। होपर्सका अनुसार […]

टोम क्रुजको ‘टपगन’ बन्यो सर्वाधिक कमाउने फिल्म, दोस्रो नम्बरमा ‘अवतार २’

काठमाडौं : जोसेफ कोसिन्सकीको निर्देशनमा बनेको टपगनः मोबरिक यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ। विश्वभरबाट १ दशमलव ४९ बिलियन अमेरिकी डलर कमाउँदै फिल्म सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। टोम क्रुजको मुख्य भूमिका रहेको एक्सन ड्रामा फिल्म मे २७ देखि विश्वभर प्रदर्शनमा आएको थियो। पारामाउन्ट पिक्चर्सको निर्माण रहेको फिल्म अहिलेसम्म सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा भने ११ औँ नम्बरमा परेको छ। त्यस्तै, गत डिसेम्बर १६ देखि प्रदर्शनमा आएको अर्को हलिउड फिल्म अवतार : द वे अफ

एमबाप्पे सर्वाधिक कमाउने फुटबल खेलाडी

एजेन्सी – फुटबल खेलाडीमा केलियन एमबाप्पे सर्वाधिक आम्दानी खेलाडी बनेका छन् । फोब्र्सको पछिल्लो सुचीमा फुटबल खेलाडीमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन(पिएसजी) का युवा फरवार्ड एमबाप्पे रहेका छन् । पछिल्लो नौं वर्षमा लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोबाहेक बढी आम्दानी गर्ने एमबाप्पे पहिलो फुटबलर बनेका छन् ।फोब्र्सका अनुसार २३ वर्षे एमबाप्पेको यो […]

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो

सर्वाधिक कमाउने खेलाडी बने मेस्सी : रोनाल्डो तेस्रो स्थानमा

काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन्। फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका हुन्। उनले बास्केटबलका जेम्स लेब्रोनलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडीको रुपमा नाम लेखाएका हुन्। फोब्र्सको सूची अनुसार मेस्सीको आम्दानी १ सय ३० मिलियन अमेरिकी डलर रहेको […]

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने फुटबलर बनेका हुन्।उनले मेसीको भन्दा १५ मिलियन डलर बढी कमाएसँगै शिर्ष स्थानमा पुगेका हुन्। उनी केहि समय अघि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए। २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १ सय २५ मिलियन (१२ करो