‘बादल वर्षा बिजुली’ले इन्स्टाग्राम रिलमा बनायो कीर्तिमान

काठमाडौं । ‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत बनेको छ । सोसल मिडिया एनालिटिक्स दास हड्सनका अनुसार यो गीतलाई लिएर इन्स्टाग्राममा मात्र ४.१ मिलियन (४१ लाख) पटक रिल बनाइएको छ । यो तथ्यांक सेप्टेम्बरसम्मको रहेको गीतका रचनाकार करुण थापाले जानकारी दिए । उनका अनुसार टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइएको छ […]