टेक्सासको ड्यालसमा तपाईं अर्को वर्षदेखि ड्राइभर बिना नै गाडी चढेर हिड्न सक्नुहुनेछ । क्यालिफोर्नियास्थित राइडशेयर कम्पनी क्रूजका अनुसार तिनीहरूको सेल्फ ड्राइभिङ कारहरूको फ्लीट सन् २०२४ को शुरुमा सवारीहरू लिनको लागि तयार हुनेछन् । कम्पनीले अस्टिन, फिनिक्स र सान फ्रान्सिस्कोमा करिब ४०० सवारीसाधन परिचालन गरेको छ । जनरल मोटर्सको क्रूजले आफ्नो सेवा सुरु हुने स्थानमा सहरहरूसँग […]