सिरहाका तत्कालीन गाविस सचिव केशव घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले आन्तरिक आय तथा सामाजिक सुरक्षा भत्ता बापतको करिब २५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले सचिव घिमिरेसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा […]

सम्बन्धित सामग्री

पूर्वनासुविरुद्ध साढे दुई करोडको भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन नायब सुब्बा र उनका परिवारका चार जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।तत्कालीन नासु गणपति झाविरुद्ध करिब साढे २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०३९ मंसिर ९ बाट खरिदार (गाविस सचिव) बाट सरकारी सेवा […]

तत्कालिन गाविससचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्ला जिल्लाको साविक लिमि गाविसका तत्कालीन गाविस सचिव धर्मराज रोकाया विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले निज विरुद्ध २ लाख १९ हजार रुपैयाँ बिगो कायम गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मंगलवार मुद्दा दायर गरेको हो । तत्कालीन गाविस सचिव  रोकायाले आर्थिक वर्ष २०७०/ ०७१ देखि आव २०७२/ ०७३ सम्म दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरी कानूनी रुपमा हानी पुर्‍याएको पुष्टि भएको अख्तियारले बताएको छ ।   हदैसम्मको कैद र बिगो बमोजिमको जरिवाना गरी हानिनोक्सानी पुर्‍याएको रकम असुलउपर हुन मागदाबी लिई अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

राजपुर गाविसका तत्कालीन सचिव घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको राजपुर गाविसका तत्कालीन गाविस सचिव केशव घिमिरेसहित तीनजनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०६९/७० र ७०/७१ को आन्तरिक आम्दानी शीर्षकमा हिनामिना गरेको आरोपमा घिमिरेसहित गाविसका तत्कालीन खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण शाह र अर्का खाता सञ्चालक शिवजी कामतीविरुद्ध अख्तियारले शुक्रबार मुद्दा […]

सिरहा राजपुर गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

फागुन २७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको राजपुर गाविसका तत्कालीन गाविस सचिव केशव घिमिरेसहित तीनजनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०६९/७० र ७०/७१ को आन्तरिक आम्दानी शीर्षकमा हिनामिना गरेको आरोपमा उनीसहित तीन जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुगुका तत्कालीन गाविस सचिवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुगुको साविक रारा गाविसका तत्कालीन सचिव पदमबहादुर भण्डारीसहित चारजना विरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधवार ३ जना पूर्व गाविस सचिव र सहायक लेखापाल बिरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।आर्थिक वर्ष २०७१–०७२ र २०७२–०७३ मा रारा गाविसमा निकाशा भएको सामाजिक सुरक्षा भत्ता र बाल पोषण भत्ता बापतको रकम किर्ते कागजात बनाएर भ्रंष्टाचार भएको आयोगको ठहर छ ।आयोगले तत्कालीन गाविस सचिव पदमबहादुर भण्डारीले आ.ब. २०७

तत्कालिन गाविस सचिवविरुद्ध १२ लाख ८६ हजारको भ्रष्टाचार मुद्दा

२८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गाविस सचिव, विद्युत प्राधिकरणको लेखाका कर्मचारी र नाम झुक्याएर परीक्षा दिई पास गरेका शिक्षकहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । महोत्तरीको तत्कालिन नमुना गाविस गौशालाका सचिव नगेश्वर राय यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा […]

अनधिकृत सेवा लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार दसैँ खर्च परिषद् तयारी खर्च भनी अनधिकृत सुविधा लिएको, परिषद्को निर्णयबिनै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको […]

शौचालय निर्माणमा भ्रष्टाचार गर्ने पूर्वगाविस सचिवविरुद्ध मुद्दा

काठमाडौँ : शौचालय निर्माणदेखि विभिन्‍न कार्यक्रममा भष्टाचार गरेको आरोपमा साविकको अमलेखगञ्‍ज गाउँ विकास समितिका तत्कालीन गाविस सचिव विजयकान्त झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल त्यो गाविस जीतपुर सिमरा उप-महानगरपालिका कायम छ । झाले भ्रष्टाचार गरेको ठहरसहित आयोगले मुद्दा दायर गर…

शौचालय निर्माणमा भ्रष्टाचार गर्ने पूर्वगाविस सचिवविरुद्ध मुद्दा

काठमाडौँ : शौचालय निर्माणदेखि विभिन्‍न कार्यक्रममा भष्टाचार गरेको आरोपमा साविकको अमलेखगञ्‍ज गाउँ विकास समितिका तत्कालीन गाविस सचिव विजयकान्त झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल त्यो गाविस जीतपुर सिमरा उप-महानगरपालिका कायम छ । झाले भ्रष्टाचार गरेको ठहरसहित आयोगले मुद्दा दायर गर…

साविक गाविस सचिवविरुद्ध पौने तीन लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको अमलेखगञ्ज गाविस हाल जीतपुर सिमरा उपमहानगरपालिकाको तत्कालीन गाविस सचिव विजयकान्त झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७०/०७१ र २०७१/७२ मा गाविसमा सञ्चालित योजनाहरूमा वास्तविक खर्च भन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौँमा झाविरुद्ध पौने तीन लाखको भ्रष्टाचार मुद्दा दायर […]