२८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गाविस सचिव, विद्युत प्राधिकरणको लेखाका कर्मचारी र नाम झुक्याएर परीक्षा दिई पास गरेका शिक्षकहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । महोत्तरीको तत्कालिन नमुना गाविस गौशालाका सचिव नगेश्वर राय यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा […]