५५ वर्षपछि उपाधि उचाल्ने दाउमा रहेको इंग्ल्याण्डलाई अपराजित इटालीको चुनाैती

काठमाडाैं : युरो २०२० को फाइनल आज राती १२स्४५ मा इंग्ल्यान्डको वेम्बली मैदानमा हुँदै छ। वेम्बलीले तेस्रो पटक मुख्य प्रतियोगिताको फाइनल आयोजना गर्न लागेको हो।जारी प्रतियोगितामा उपाधिका लागि इटाली र घरेलु टोली इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। १९६८ पछि पहिलो युरोपियन च्याम्पियनसिप जित्ने लक्ष्यमा रहेको इटालीलाई पहिलो उपाधिको खोजीमा रहेको इंग्ल्यान्डले कडा चुनौती दिने आकलन गरिएको छ। च्याम्पियनसिपमा इटालीले स्पेन तथा इंग्ल्यान्डले डेनमार्कलाई पछि पार्दै फाइनल भेट पक्का गरेका थिए।&nb

सम्बन्धित सामग्री

नेपाली क्रिकेटमा तीन टोली अपराजित च्याम्पियन बनेको संयोग

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो चार महिनामा नेपाली क्रिकेटका तीन टोलीले अपराजित बन्दै अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । नेपाली यू१६ टोलीले मंगलबार एसिसी इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जित्यो । नेपालको यू-१६, यू-१९ हुँदै सिनियर टोलीले अपराजित रहँदै उपाधि जितेको संयोग बनेको हो । नेपाली यू-१९ क्रिकेट […] The post नेपाली क्रिकेटमा तीन टोली अपराजित च्याम्पियन बनेको संयोग first appeared on Hamro Khelkud.

रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

फिडेमास्टरद्वय रुपेश जैसवाल र सुजना लोहनीले अपराजित रहँदै आइतबार राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको उपाधि जितेका छन् । एक खेलअघि नै दुवै खेलाडी च्याम्पियन बनिसकेका थिए । प्रतियोगिताको आइतबार अन्तिम दिनमा भएको नवौँ चरणमा...

अपराजित नेपाल र अप्रत्याशित पीएनजीबीच उत्कृष्ट फाइनलको अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा सोमबार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२:३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपालले लिग चरणका चार खेलमानै जित हात पारेको थियो । पीएनजी नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै उपाधि जित्ने सोचमा हुनेछ । […]

अपराजित रहँदै मच्छिन्द्र बन्यो लिग च्याम्पियन

१४ फागुन, काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २-१ ले पराजित गरेकाे हाे । एपीएफकाे भने ९ खेलकाे अपराजित यात्रा शनिबार नै टुंगियो । मच्छिन्द्र अपराजित रहेर लिग जित्ने पाँचाैं टोलीसमेत बन्याे । यसअघि […]

राउन्ड रोबिनमा नेपाल अपराजित

लिगको आफ्नो अन्तिम खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जितसहित अपराजित टोली रहँदै फाइनलमा स्थान बनायो। सोमबार नै उज्बेकिस्तानले पनि श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै नेपालसँग उपाधि भिडन्त पक्का गरेको हो।...

इटलीको अपराजित यात्रा टुंगियो, यी हुन् लामो समय अपराजित रहने टोली

युईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनसँग २–१ ले पराजित भएसँगै इटलीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । सन् २०१८ यता इटली लगातार ३७ खेलसम्म अपराजित थियो । यसक्रममा उसले युरोकप फुटबलको उपाधि पनि जित्यो । विश्व फुटबलमा लामो समय अपराजित रहने टोलीहरूको सूची यस्तो छ । –इटली २०१८ यता अपराजित थियो । स्पेनसँग पराजित भएसँगै उसको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । –सर्वाधिक धेरै खेलमा अपराजित रहने टोलीको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ । १९९३ देखि १९९६ सम्म ३६ खेलमा ब्राजिल

अपराजित रहँदै एपीएफ बन्यो महिला लिगको च्याम्पियन

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो

अपराजित एपीएफ लिग च्याम्पियन

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ । शुक्रवार भएकाे लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई तीन–शून्यले हराएर एपीएफ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरिन् । एपीएफले लिगमा १० अङ्कको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्दा १२ खेलमा २६ अङ्क जोडेको आर्मी उपविजेता बनेको छ । यसअघि शुक्रवार बिहान ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा ...

महिला लिग फुटबल : एपीएफको अपराजित यात्रा कायमै

दुई खेल अगावै उपाधि उचाल्न सफल बनेको एपीएफले जारी खेलमा विराटनगरलाई पराजित गर्दा महिला राष्ट्रिय लिग फुटबलमा अपराजित यात्रालाई निरन्तरता दिएको छ