काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो चार महिनामा नेपाली क्रिकेटका तीन टोलीले अपराजित बन्दै अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । नेपाली यू१६ टोलीले मंगलबार एसिसी इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जित्यो । नेपालको यू-१६, यू-१९ हुँदै सिनियर टोलीले अपराजित रहँदै उपाधि जितेको संयोग बनेको हो । नेपाली यू-१९ क्रिकेट […]
The post नेपाली क्रिकेटमा तीन टोली अपराजित च्याम्पियन बनेको संयोग first appeared on Hamro Khelkud.