अपराजित नेपाल र अप्रत्याशित पीएनजीबीच उत्कृष्ट फाइनलको अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा सोमबार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२:३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपालले लिग चरणका चार खेलमानै जित हात पारेको थियो । पीएनजी नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै उपाधि जित्ने सोचमा हुनेछ । […]

सम्बन्धित सामग्री

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडलाई पराजित गर्ने रणनीतिमा लिभरपुल

एजेन्सी । यस सिजन उच्च फर्ममा रहेको टिम हो लिभरपुल । प्रिमियर लिगमा यस सिजन अपराजित रहेको लिभरपुलले आज म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । म्यानुको घरेलु मैदानमा हुने खेलमा लिभरपुलले उत्कृष्ट खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

स्पेनले स्वीटजरल्याण्डको र बेल्जियमले इटालीको सामना गर्दै

युरोकप फुटबलको क्वार्टरफाइनलमा आज स्पेनले स्वीटजरल्याण्डको तथा बेल्जियमले इटालीको सामना गर्दैछ । अन्तिम १६ मा फ्रान्सलाई हराउँदै खेल प्रशंसकलाई स्तब्ध बनाएको स्वीटजरल्याण्डलाई रोक्न स्पेनका लागि कठिन कार्य हुनेछ । बेल्जियमले भने यूरो कप फुटबलको साबिक विजेता पोर्चुगललाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको छ । इटालीको अपराजित यात्रा कायमै रहँदा र बेल्जियम उत्कृष्ट लयमा भएकोले दुबैबीचको खेल प्रशंसकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।