राउन्ड रोबिनमा नेपाल अपराजित

लिगको आफ्नो अन्तिम खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जितसहित अपराजित टोली रहँदै फाइनलमा स्थान बनायो। सोमबार नै उज्बेकिस्तानले पनि श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै नेपालसँग उपाधि भिडन्त पक्का गरेको हो।...

सम्बन्धित सामग्री

नेपाल टी-२० : सुपर ओभरमा फार वेस्टर्नलाई हराउँदै लुम्बिनी विजयी

काठमाडौं : नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ। प्रतियोगितामा लगातार चौथो जित निकाल्ने क्रममा लुम्बिनीले फार वेस्टर्न युनाइटेडलाई सुपर ओभरमा पराजित गर्दै लगातार जितको श्रृंखला जारी राखेको हो। डबल राउन्ड रोविनका आधारमा जारी खेलमा दोस्रो पटक फार वेस्टर्न युनाइटेडविरुद्ध भिडेको लुम्बिनीले सुपर ओभरमा खेल आफ्नो पक्षमा पारेको हो। फार वेस्टर्न भने दोस्रो पटक पराजित हुन पुग्यो।टियू मैदान कीर्तिपुरमा भएको खेलमा फार वेस्टर्नले दिएको १ सय ३८ रनको लक्ष्य पछ्य

सुपर ओभरमा पनि लुम्बिनी भाग्यमानी

नेपाल टी-२० लिगमा एकमात्र अपराजित टिमका रूपमा रहेको लुम्बिनी अल स्टार्स आफ्नो अपराजित यात्रालाई पाँचौँ खेलमा पनि जारी राख्यो। डबल राउन्ड रोविनका आधारमा जारी खेलमा दोस्रो पटक फार वेस्टर्न युनाइटेडविरुद्ध भिडेको लुम्बिनीले सुपर ओभरमा खेल आफ्नो पक्षमा पारेको हो। टियु मैदान कीर्तिपुरमा भएको खेलमा फार वेस्टनले दिएको १३८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा […]

च्याम्पियन नेपाल आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – अपराजित रहेर साफ यू१५ महिला च्याम्पियनसिपको च्याम्पियन बनेको नेपाली युवा महिला राष्ट्रिय टोली आज (शनिबार) स्वदेश फर्कदैछ । नेपाली टोली शनिबार साँझ ५ः४० बजे हिमालयन एअरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले शुक्रबार बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु […]

एपिएफलाई हराउँदै पुलिस अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बिहीबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस अपराजित रहन सफल […]

पुलिसलाई बास्केट बलको उपाधि

रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले बिहीबार लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिताको महिला तर्फको उपाधि जितेको छ । पुलिसको जितमा अनुसा मल्लले सर्वाधिक १९ स्कोर गरिन् । राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा अपराजित रहँदै दुवै टोली फाइनलमा पुगेको थियो । पहिलो क्वाटरमा ८–८ स्कोरको बराबरी खेलेको पुलिसले दोस्रो क्वाटरमा १५–२० स्कोरले रोयलभन्दा पछि रह्यो । तेस्रो क्वाटरमा १४–११ स्कोर गरेको पुलिसले चौथो क्वाटरमा १

पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा उपविजेता बनेको पुलिसले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसंग खेल्ने छ । अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसंग मात्र पराजित भएको थियो […]

किर्गिस्तानलाई हराउँदै नेपाल बन्यो अपराजित

काठमाडौं । साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । नेपाली महिला टिमले राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको हो । यो सँगै नेपाल प्रतियोगितामा लगातार दोस्रो संस्करणको फाइनलमा पुगेको छ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको एकपक्षीय […]

महिलातर्फ नेपाल अपराजित

साविक विजेता नेपाली महिला भलिबल टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगमा अपराजित रहने एक्लो टोली बनेको छ । एक खेलअघि नै फाइनल प्रवेश गरेको नेपालले...

साफमा बंगलादेशसँग दशकयता नेपाल अपराजित

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा आज महत्त्वपूर्ण दुई खेल हुँदैछन् । पहिलो खेल नेपाल र बंगलादेशबीच नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । अर्को खेल आयोजक माल्दिभ्स र भारतबीच राती ९:४५ बजे सुरु हुनेछ । दुवै खेल अर्थपूर्ण छन् । राउन्ड रोविन लिगमा भएको च्याम्पियनसिपमा यस्तो अवस्था आइपुगेको छ कि एक खेलले […]

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा  यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।मलेसिया हिजो नेदरल्याण्ड्ससँग  १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ।