पोखरा । प्रदेश सरकारले ल्याएको बजेटको सत्तापक्षीय सांसदले नै चर्काे आलोचना गरेका छन् । सत्ताको प्रमुख साझेदार माओवादी सांसद सांसद हरि भण्डारीले म्याग्दी पर्यटनको धेरै सम्भावना भएको जिल्लामा २ वटामात्रै बजेट विनियोजन गरेको भन्दै धन्यवाद दिँदै व्यंग्य गरे । ‘मन्त्रीज्यूहरु थाक्नुभाछ, निदाउन पाउनुभाछैन, रातभरि बजेटका लागि सोच्नुहुन्छ होला, जनताका लागि सोच्नुहुन्छ होला भनेको त आफ्नो […]