सांसदले भनिन्– देशद्रोहीले मेरो घरको गेटभित्र बम पड्काए

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसद्मा व्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले ‘सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरूलाई कारबाही गर्ने, निर्वाचन खर्च जुटाउने, गठबन्धन जिताउन, एमाले हराउन लाग्ने’ भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गरेका हुन् । उनले अर्थमन्त्री शर्माप्रति जनताले...