म्यानमारको सैन्य कारबाहीका ३० सर्वसाधारणको मृत्यु

काठमाडौं : म्यानमारमा सैन्य कारबाही कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ। पूर्वी कायाह राज्यमा भएको प्रदर्शनमा सैनिकले गरेको दमनमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै थुप्रै मानिस गम्भीर घाइते भएको बीबीसीले जनाएको छ। घटनामा आफ्ना दुई कर्मचारी बेपत्ता भएको सेभ द चिल्ड्रेनले जनाएको छ। बालबालिकालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाका कर्मचारी सेनाको आक्रमणमा बेपत्ता भएका हुन्। घटनामा मृत्यु भएकाहरुको पहिचान हुन नसकेको जनाइएको छ।सर्वसाधारणको गाडीमाथि सैनिकले घातक

सम्बन्धित सामग्री

नेप्सेमा ३० अंकको गिरावट

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३० दशमलव १० को बिन्दुमा कायम भएको हो। आज तीन सय पाँच कम्पनीको एक करोड ११ लाख ८५ हजार सात सय १२ कित्ता शेयर ८५ हजार चार सय ३५ पटक खरिद–बिक्री हुँदा रू […]

महानगरले तयार गर्‍यो  ३० सामुदायिक उद्धारकर्ता

काठमाडौं महानगरपालिका–२३ ले ३० जना सामुदायिक उद्धारकर्ता स्वयंसेवक तयार गरेको छ । वडा नम्बर ३० ले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविकालगायतलाई उद्धारसम्बन्धी तालिम दिएर स्वयंसेवक उद्धारकर्ताका रूपमा तयार पारेको हो ।  वडा नम्बर ३०...

के हो ‘नेप्से ३० इन्डेक्स’ ?

नेप्से– ३० इन्डेक्स ‘निफ्टी– ५०’ वा ‘एस एन्ड पी ५००’ जस्तै इन्डेक्स हो, जसले उत्कृष्ट ३० कम्पनीका सेयर घटबढ हेर्ने मात्रै होइन, भविष्यमा यही इन्डेक्सकै कारोबार पनि गर्न सकिनेछ ।

कात्तिक ३० मा आमचुनाव !

१० असार, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन ३० कात्तिक २०७९ मा प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्नुअघि आयोग पदाधिकारीहरु परामर्शमा छन्, त्यसक्रममा ३० कात्तिक बुधबार उपयुक्त हुने राय आएको छ । प्रमुख प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आफूहरु आम चुनावको मितिबारे छलफलमा रहेको बताउँछन् […]

फोर्ब्सको ३० वर्षमुनिका ३० प्रभावशाली एसियन युवाको सूचीमा ५ नेपाली

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन् । सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन्। चार हजारभन्दा बढी युवाबाट तीन सय जना छनौट गरिएकोमा सोही तीन सयबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, […]

३० सहसचिवको सरुवा [नामावलीसहित]

काठमाडौँ । सरकारले ३० जना सहसचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार विभिन्न सेवाका गरी ३० जना सहसचिवको सरुवा भएको हो । केही दिनअघिको सरुवामा त्रुटि भएका र थप नयाँ गरी ३० जना सहसचिवहरूको सरुवा भएको हो । सम्बन्धित समाचार : २९ सहसचिवको सरुवा सूची तयार केही दिन अघि मात्रै ८५ जना […]

मेस्सीको रोजाइ ३० नम्बर

पेरिस । र्जेन्टिनी स्टार फरवार्ड लियोनल मेसीले नयाँ क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा ३० नम्बरको जर्सी रोजेका छन् । पीएसजीले मेस्सीलाई मंगलबार पार्क डेस प्रिन्सेसमा ३० नम्बरको जर्सी सार्वजनिक गरेका छन् । ३४ वर्षीय मेस्सीले पीएसजीमा २ वर्षको सम्झौता गरेका छन् । वार्षिक २५ मिलियन पाउन्ड र बोनस पाउने मेस्सीलाई एक वर्ष थप्ने विकल्प खुला […] The post मेस्सीको रोजाइ ३० नम्बर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ। साेमबारकाे बैठक सकिएपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।...

फोर्ब्सको ‘३० अन्डर ३० एसिया’को सूचीमा नेपालकी पौडी खेलाडी गौरिका

काठमाडौं। नेपालकी पौडी खेलाडी गौरिका सिंह फोर्ब्सको प्रभावशाली युवाहरूको सूची ‘३० अन्डर ३० एसिया’मा परेकी हुन्। फोर्ब्सको सूचीमा छनोट भएपछि गौरिकाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन्, “म निकै खुसी छु, म साँच्चिकै प्रतिभावान् मानिसहरूसँगै सम्मानित भएको छु। म खेलकुदमा राष्ट्र र महिलाको प्रतिनिधित्व गर्न सक्षम भएको छु।”