तालिबान सरकारले हटायो महिला मन्त्रालय, अब 'नैतिकता प्रहरी' परिचालन हुने - BBC News नेपाली
तालिबानले महिला मामिला मन्त्रालय हटाएर कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने तथा 'नैतिकता प्रहरी' परिचालन गर्ने अर्को मन्त्रालय गठन गरे जस्तो देखिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफू मातहतको मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताएकी छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले महिला, बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत भन्दा जनसंख्याको अभिभावकत्व वहन गर्ने मन्त्रालयमा बजेट एकदमै कम भएको गुनासो गरिन् । मन्त्री रेग्मीले मन्त्रालयको बजेट एउटा कुनै एक प्रोजेक्ट
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा संसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताउनुभएको हो । उहाँले महिला,बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत […]
अफगानिस्तानमा शासन गरिरहेको तालिबानले मन्त्रीहरूको नयाँ सूची मंगलवार जारी गरेको छ ।
महिलाहरूलाई हकअधिकार दिने भने पनि नयाँ सूचीमा समेत तालिबानले महिलालाई स्थान दिएको छैन । महिला मन्त्रालय नै उसले हटाएको छ ।
त्यसो त देशमा बालिकाहरूलाई विद्यालयमा पढ्न जान दिने आश्वासन तालिबानले दिएको छ तर कहिलेसम्ममा त्यसो गर्ने भन्ने कुनै टुंगो छैन । मन्त्रिमण्डलमा महिला नराख्ने निर्णय देख्दा त बालिकालाई विद्यालय जान पनि तालिबानले देला जस्तो देखिँदैन ।
तालिबानका प्रवक्ता जबीउल्ला मुजाहिदले काबुलमा एक पत्रकार ...
एजेन्सी, २ असोज। अफगानिस्तानमा नवगठित तालिवान सरकारले महिला मन्त्रालय हटाएको छ । धार्मिक कट्टर मान्यता कार्यान्वयन गराउन शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएको हो । तालिवानले शुक्रबार महिला मामिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको छ । काबुलमा राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बताइएको छ । […]
काठमाण्डाै – अफगानिस्तानमा तालिबानले महिला मन्त्रालय हटाएर त्यसको साटो कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय स्थापना गरेको छ ।
तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेको बीबीसीले जनाएको छ । सदाचार र दुष्कर्म मन्त्रालयले सन् १९९० को दशकताका तालिबान शासन अवधिमा कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलामाथि कडा प्रतिबन्धहरू लगाएको थियो ।
त्यति बेलाको जस्तै व्यवहार भोग्नुपर्ने महिलाहरूको चिन्ताका बीच तालिबानले उही नामको मन्त्रालय स्थापना गरेको हो । महिला कर्मचारी कार्...
अफगानिस्तानमा तालिबानले महिला मामिला मन्त्रालय बन्द गरेको छ। त्यसको सट्टामा तालिबानले धार्मिक सिद्धान्त लागू गराउने मन्त्रालय राखेको बीबीसीले जनाएको छ।
तालिबानले अफगानिस्तानको महिला मन्त्रालय खारेज गरेर त्यसको ठाउँमा आफ्नो पूर्वकार्यकालको नैतिकतासम्बन्धी मन्त्रालय ब्युँत्याएको छ। केही दिनअघि बनाएको सरकारमा महिला मन्त्रालय राखिएकोमा त्यो बन्द गरिएको हो।तालिबानले सन् १९९६ देखि २००१ सम्मको शासनकालमा नैतिकतासम्बन्धी मन्त्रालयका माध्यमबाट कडा इस्लामिक शासन लागू गरेको थियो। यही मन्त्रालयले महिलामाथि कडा प्रतिबन्ध लागू गरेको थियो।शुक्रबार तालिबानले महिला मन्त्रालय खारेज गरेर यसको ठाउँमा सद्गुण र दुर्गण निर्धारण गर्ने नैतिक मन्त्रालय स्थापना गरेको हो।
काबुल । अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् । सदरमुकामस्थित मन्त्रालयमा मजदुरहरुले पुरानो महिला मामिला भवनमा सद्गुण प्रवर्द्धन र उपाचार रोकथामका लागि मन्त्रालयका लागि चिन्ह खडा गरेको देखिएको अफगानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् […]
अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् ।
आफ्नो जागिर गुमाएको भन्दै मन्त्रालयका महिला कामदारहरुले भवन बाहिर विरोध प्रदर्शन गरिरहेका केही तस्बीरहरू गत २४ घण्टामा ट्वीटरमा पोष्ट गरिएका छन् । तालिबान अधिकारीसँग यस सम्बन्धमा मागिएको प्रतिक्रियामा कसैले पनि तत्काल यस मामिलामा टिप्पणी गर्न चाहेनन् ।
तालिवानले यस पटक आफूहरूले उदारवादी शासन गर्ने प्रतिवद्धता जनाएपनि मह...