वीरगंज : स्थानीय तहको चुनावको उम्मेदवारी मनोनयनको पूर्व सन्ध्यामा वीरगंज महानगरपालिका वडा नं २२ मनियारीका अध्यक्ष ग्यासुद्दीन मियाँ मन्सुरी एमालेमा प्रवेश गरेका छन्। गएराति एमालेबाट वीरगंजको मेयरका उम्मेद्वार बनेका विजय सरावगीको निवास पुगेर उनी एमाले प्रवेश गरेका हुन्।
योसँगै जनता समाजवादी पार्टीलाई वीरगंजमा फेरि धक्का पुगेको छ। तत्कालिन समाजवादी पार्टी…