रूपन्देहीका दुई पालिका अध्यक्ष एमाले प्रवेश

बुटवल– रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्। रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट ‘राहुल’ र उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरेका हुन्। उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार स्वागत गरेका छन्। यादव यसअघिको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी […]

सम्बन्धित सामग्री

माओवादीका दुई अध्यक्ष एमाले प्रवेश

गुल्मीको मुसिकोट नगर र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

माओवादीका दुई अध्यक्ष एमाले प्रवेश

गुल्मीको मुसिकोट नगर र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्ष एमाले प्रवेश

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन्।

समाजवादीका दुई सांसद र डोल्पा अध्यक्ष एमाले प्रवेश

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का डोल्पा जिल्ला अध्यक्ष नन्दसिंह बुढासहितका नेताकार्यकर्ता एमालेमा फर्किनुभएको छ।

माओवादीबाट उम्मेदवार बनेका गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष एमाले प्रवेश

रसुवा, बैशाख १६ । नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका […]

नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष एमाले प्रवेश

१२ वैशाख, नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङसहितका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । क्षेत्रीय सभापति सुशील खड्का, पालिका कमिटी सचिव कृष्ण स्याङ्तान लगायत एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यद्वय काशिनाथ अधिकारी र डा. राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे लगायतले उनीहरुलाई पार्टी प्रवेश […]

वीरगंजमा जसपालाई धक्का : वडा २२ का अध्यक्ष एमाले प्रवेश

वीरगंज : स्थानीय तहको चुनावको उम्मेदवारी मनोनयनको पूर्व सन्ध्यामा वीरगंज महानगरपालिका वडा नं २२ मनियारीका अध्यक्ष ग्यासुद्दीन मियाँ मन्सुरी एमालेमा प्रवेश गरेका छन्। गएराति एमालेबाट वीरगंजको मेयरका उम्मेद्वार बनेका विजय सरावगीको निवास पुगेर उनी एमाले प्रवेश गरेका हुन्। योसँगै जनता समाजवादी पार्टीलाई वीरगंजमा फेरि धक्का पुगेको छ। तत्कालिन समाजवादी पार्टी…

सोलुखुम्बुका दुई वडा अध्यक्ष एमाले प्रवेश

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । माप्य दूधकोशीमा बसेको एमाले गाउँपालिका कमिटीको बैठकमा माप्य दुधकोशी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दिनेश राई र वडा नं. ७ का वडा अध्यक्ष सगुजित राई एमाले प्रवेश गरेका हुन् । तत्कालिन अवस्थामा नेकपा एमालेमै रहेका […]

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष एमाले प्रवेश

काठमाडौं, २१ चैत्र । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले)मा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)लाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीसहित एमाले प्रवेशका लागि जिल्लाका नेताहरू […]

माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एमाले प्रवेश

नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका छन्। सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर प्रवेश गरेका हुन्। कुनै बेला एमाले पार्टीमा आवद्ध भई काम गरेका डल्लाकोटी पुनः एमालेमै प्रवेश गरेका हुन्। माओवादी प्रवेश गरेको १५ वर्षपछि एमालेमै फर्किएका छन्।