माओवादीबाट उम्मेदवार बनेका गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष एमाले प्रवेश

रसुवा, बैशाख १६ । नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका […]

सम्बन्धित सामग्री

माओवादीबाट वडाध्यक्षमा सिफारिस भएका कालिकोटका गोपाल भट्टराई एमाले प्रवेश

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल भट्टराई एमालेमा प्रवेश गरेका छन् । एमाले स्थायी कमिटी सदस्य गोरख वोगटीले एमाले प्रदेश कार्यालयमा उनलाई एमालेमा स्वागत गरेका हुन् । उनलाई नेकपा माओवादीले वडा अध्यक्ष पदका लागि सिफारिस गरेको थियो । माओवादी केन्द्रले उनी सहित प्रकाश हमाललाई […]

माओवादीबाट वडाअध्यक्षमा सिफारिस भएका कालिकोटका भट्टराई एमाले प्रवेश

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल भट्टराई एमालेमा प्रवेश गरेका छन् । एमाले स्थायी कमिटि सदस्य गोरख वोगटीले एमाले प्रदेश कार्यालयमा उनलाई एमालेमा स्वागत गरेका हुन । उनलाई नेकपा माओवादीले वडा अध्यक्ष पदका लागि सिफारिस गरेको थियो । माओवादी केन्द्रले उनी सहित प्रकाश हमाललाई […]