गुल्मीमा माओवादीका दुई पालिका अध्यक्ष एमाले प्रवेश

रूपन्देही । गुल्मीमा नेकपा माओवादी केन्द्रबाट मुसिकोट र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । एमाले उपाध्यक्ष रामबहादुर थापाले उनीहरूलाई एमालेमा स्वागत गरेका छन् । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गरेका हुन् । शनिवार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश […]

सम्बन्धित सामग्री

माओवादीका भण्डारी एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, ४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य मुरारी भण्डारी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले हिजो (बिहीबार) साँझ बालकोटमा भण्डारीलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा पार्टीका उपमहासचिव विष्णु रिमाल र केन्द्रीय सदस्य धर्मदत्त देवकोटा पनि उपस्थित रहेको एमालेले जनाएको छ […]

एमाले प्रवेश गरेकाे डेढ महिनामै टिकट!

एमालेले उनलाई निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभाको उम्मेदवार बनाएको हो। माओवादीका वैकल्पिक केन्द्रीय सदस्य उनी भदौ ६ गते मात्र एमाले प्रवेश गरेका थिए।...

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौँ । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादीका उम्मेदवार […]

माओवादीका चितवन सहइञ्चार्ज परियार एमाले प्रवेश

३० भदौ, चितवन । माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत नेकपा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र, चितवन जिल्ला सहइञ्चार्ज समेत रहेका परियार एमाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. १३ घर भएका परियार एमाले र माओवादी मिलेर […]

नेसपाका उपाध्यक्ष र माओवादीका वैकल्पिक केन्द्रीय सदस्य एमाले प्रवेश

विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । सोमबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी काँग्रेसका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका हुन् । नेपाल समाजवादीका उपाध्यक्ष दानबहादुर चौधरी ‘कुर्मी’, केन्द्रीय सदस्य थानेश्वर चौधरी, जीतबहादुर चौधरी, यमुना थापामगर, सिन्धुपाल्चोकबाट माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य कमानसिंह तामाङ, आङछिरिङ शेर्पा, निमासोना शेर्पा लगायतलाई अध्यक्

माओवादीका उम्मेदवारसहित एकै पटक २२ जना एमाले प्रवेश

नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटी सदस्य समेत रहेका काठमाडौं महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहितको २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ । उनीहरुलाइ  नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी...

माओवादीका उम्मेदवार नै एमाले प्रवेश

रसुवा – नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि […]

जनमोर्चाका नेता सिमाली एमाले प्रवेश

राष्ट्रिय जनमोर्चाका नेता धर्म सिमालीसहित माओवादीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।   आइतबार एमाले पार्टी कार्यालय थापाथलीमा नेता सिमालीसहित दाङका ३५ माओवादी कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।

माओवादीको महाधिवेशनका लागि काठमाडौं आएका नेता एमाले प्रवेश

काठमाडौं : माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन् काठमाडौं आएका बारा जिल्लाका इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन्।बिहिवार साँझ जिल्ला इन्चार्ज कुमार मोक्तानसहित  माओवादीका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने भन्दै मोक्तान अध्यक्ष ओली निवास बालकोटनै पुगेर एमाले प्रवेश गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर