१० पुस, दोधारा चाँदनी । कञ्चनपुरको बेलौरी नगरपालिका-८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछिन् । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो । नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनले वर्षभरिको जोहो गर्छिन् । ‘बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु यहाँ आउन […]