ललितपुर- ललितपुर महानगरपालिकाले महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारबाट सुरु गरेको छ । एक महिनाभित्र महानगरको २९ वटै वडामा आयोजना गर्ने उक्त शिविरको सुरुवात वडा नं १४ स्थित तिखेदेवलबाट गरिएको हो ।
शिविरमा परीक्षण गर्दा पोजेटिभ देखिएका...