स्तन क्यान्सर महिलाको मात्रै समस्या मानिन्छ । तर, निकै कमलाई मात्र थाहा छ कि पुरुषलाई पनि स्तन क्यान्सर हुनसक्छ ।
यद्यपि महिलाको तुलनामा पुरुषमा यो समस्या निकै कम पाइन्छ । पछिल्लो समय पुरुषको स्तनमा पनि क्यान्सरको समस्या बढेको पाइएको छ ।
पुरुषमा हुने स्तन क्यान्सरलाई लिएर खासै चर्चा भएको पनि पाइँदैन । समयमै ध्यान नदिनाले कैयौं पुरुषलाई अन्तिम अवस्थामा मात्रै जानकारी हुन्छ ।
पुरुषमा स्तन क्यान्सर हुने कारण
केही विषेश कारणले पुरुषमा स्तन क्यान्सर हुन्छ । कुनै पुरुषले आफ्नो छाती नजिक रेडियशन थेर...