तापक्रम बढेपछि कतार सरकारले खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगायो

काठमाण्डौ – कतारमा तापक्रम बढेपछि श्रमिकलाई खुला क्षेत्रमा काम गर्न रोक लगाइएको छ । कतारको श्रम मन्त्रालयले आज अर्थात् जुन १ देखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेसम्म खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको हो ।  दिउँसोको समयमा अधिक तापक्रम हुने हुँदा श्रमिकलाई तापक्रमजन्य समस्या आउन नदिन कतार सरकारले खुला क्षेत्रमा काम गर्न रोक लगाएको हो । कुनै कम्पनीले सरकारको यो निर्णय नमानी आफूलाई काम लगाएको कतारको श्रम मन्त्रालयमा उजुरी दिन सकिन्छ । अथवा बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेस...

सम्बन्धित सामग्री

खुला ठाउँमा माछामासु बेच्न निषेध

विराटनगर महानगरपालिले वैशाख १५ गतेदेखि खुला ठाउँमा माछामासु बिक्रीवितरणमा प्रतिबन्ध गर्ने भएको छ। विराटनगर महानगरपालिकाले पशुवध तथा माछामासु बिक्रीवितरणलाई व्यवस्थित बनाउने उद्देश्यले खुला स्थानमा पशुवध गर्ने र माछामासु बिक्रीवितरण गर्ने काममा रोक लगाउने ...

गाडी, मोबाइल र १५० सीसीमाथिका बाइक आयातमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले गाडी, मदिरा, मोवाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ती सामाग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध पुसदेखि लागुहुने गरि खुला गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको स्रोतले जनाएको छ। आयात प्रतिबन्ध खुला भएको सुचना राजपत्रमा प्रकाशित हुनेछ। राजपत्रमा…

मदिरा, मोबाइल र गाडीमा लागेको आयात प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। सरकारले मदिरा, मोबाइल,  मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो।मंगलबार बसेको मन्त्रिपरिषद्को  बैठकले  आयातमा  लाग्दै  आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। मुख्यसचिवको   संयोजकत्वमा गठित समितिले  आयातमा बन्देज  खुलाउन  सिफारिस  गरेको  थियो।

व्यवसायी आन्दोलनमा उत्रिएपछि गाडी, मदिरा तथा मोबाइलको आयात खुला

व्यवसायीहरूले लामो समयदेखि लगाइँदै आएको आयात प्रतिबन्ध खुला गराउन भन्दै आन्दोलन नै गरको अवस्थामा सरकारले गाडी, मदिरा तथा मोबाइलको आयात खुला गर्ने निर्णय लिएको छ ।

कार, जिप, भ्यानको आयात प्रतिबन्ध खुला गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कार,जिप, भ्यान लगायतका सवारी लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको छ । बिहीबार राजधानीमा नेपालको पहिलो ईभी अटो शो, २०२२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ध्रुव थापाले यस्तो माग गरेका हुन् ।कुल गार्हस्थ उत्पादन (जीडीपी)मा एक्लैको २५ प्रतिशत बढी योगदान रहेको अटोमोबाइल्स सेक्टरले आयातको दुई गुणा बढी राजस्वमा योगदान दिएको अध्यक्ष थापाले बताए । तथापि, राज्यले अटोमोबाइल्सलाई आयात वृद्धि गर्ने र विदेशी मुद्रा सञ्चितिमा कमी आउने भन्दै आयातमा प्रतिबन्ध लगाएको छ । यसप

जापानको सिमाना दुई वर्षपछि विदेशीका लागि खुला

दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ। तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ। जापानले कोभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो। सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिक खेलमासमेत विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको थियो। विदेशी वासिन्दा र व्यावसायिक यात्रुहरूका लागि यात्रा प्रतिबन्धहरू […]

बेलायतमा शुक्रबारदेखि यात्रा प्रतिबन्ध पूर्ण रुपमा खुला

झन्डै दुई वर्ष अघिदेखि कोभिड–१९ का कारण  बेलायतले लगाउँदै आएको यात्रा प्रतिबन्ध अब पूर्ण रुपमा खुला गरिने भएको छ । यसअघि नै यात्रालाई सहज पार्दै विभिन्न किसिमका प्रतिबन्ध हटाइए पनि बेलायत आउने यात्रुले प्यासेन्जर लोकेटर फारम, पूर्ण रुपमा खोप नलगाएकाहरुले यात्रा गर्नुअघि कोभिड टेस्ट गर्नुका साथै यहाँ आइसकेपछि पीसीआर टेस्ट गर्नुपर्ने जस्ता नियम कायमै छ ।आउँदो शुक्रबार मार्च १८ देखि भने बाँकी रहेका सम्पूर्ण प्रतिबन्धहरुको अन्त्य गरिने बेलायती यातायातमन्त्री ग्रान्ट शाप्सले बताए । स्कटल्य

काठको प्रतिबन्ध खुला गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन भएको वन क्षेत्रमा रोकिएका काठ तत्काल खुला गर्न माग गरेको छ । झण्डै १ वर्षदेखि नै वन क्षेत्रमा काठ रोकिँदा काठ सडेको र उपभोक्ताहरुले काठ प्रयोग गर्न नपाएको भन्दै काठमा लगाइएको प्रतिबन्ध तत्काल खुला गर्न फेकोफनले माग गरेको हो ।फेकोफनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठको […]

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’ प्रतिबद्धता जनाएसँगै सरकारसँग तीनबुँदे सहमतिसमेत गरेको छ । यसअघि, सरकारले २८ फागुन २०७५ मा ‘राजनीतिक गतिविधि गर्न बन्देज गर्नेगरी’ सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । विप्लव समूहका थुनामा रहेका नेता–कार्यकर्ता छाड्ने […] The post वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

काठमा प्रतिबन्ध खुल्यो

आठ महिनादेखि जंगलका काठ ओसारपसार, संकलन तथा बिक्री वितरणमा लगाइएको प्रतिबन्ध खुला गरिएको छ । मन्त्रिपरिषद्को माघ ११ गतेको निर्णयले वैज्ञानिक वन व्यवस्थापनबाहेक अन्य वनमा लामो समयदेखि रहेका काठ संकलन गर्नका लागि बाटो खुला गरेको हो ।मन्त्रिपरिषद्को निर्णयले प्रतिबन्ध खुला गर्ने निर्णय गरेको बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी […]