ड्रग्स दिएर बलात्कार गरेको ब्रिटिश अभिनेत्रीको आरोप

काठमाडौं। हलिउडको चर्चित शो ‘गेम अफ थ्रोन्स’ मा देखिनेवाली ब्रिटिश अभिनेत्री एस्मे बिअन्सो (भ्कmभ द्यष्बलअय) ले गायक मैरिलिन मैन्शनमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्। उनीसँगै अन्य १५ महिलाले समेत यौन शोषणको आरोप लगाएका छन्। उनले क्यालिफोर्नियाको फेडरल अदालतमा मैन्शनविरुद्ध मुद्दा हालेकी छिन्। उनले सन् २०११ मा आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। आफूलाई ड्रग्स दिएर बलात्कार गरेको आरोप उनको छ।

सम्बन्धित सामग्री

महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका इन्सपेक्टर थुनामा

महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर ढुंगानालाई मंगलबार थुनामा पठाएको हो।...

बलात्कार प्रयास गरेको आरोप लागेका लहानका उपमेयर एक लाख धरौटीमा रिहा

आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप मुद्दामा सिराहा लहान नगरपालिकाका उपमेयर रामचलितर महतो एक लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन्। सिरहा जिल्ला अदालतका न्यायाधीश मनोज के.सी.को इजलाशले...

बलात्कार प्रयासको आरोप लागेका लहानका उपमेयर प्रहरी नियन्त्रणमा

आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि सम्पर्कविहीन भएका सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो शुक्रबार दिउँसो लहान प्रहरीमा हाजिर भएका छन्। आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित...

बलात्कार आरोप लागेका क्याम्पस प्रमुख कारागार चलान

बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रमुख डिएसपी (प्रहरी नायव उपरीक्षक) प्रेमबहादुर शाहीले जानकारी दिए।कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो।आफूमाथि जबरजस

बाँकेको हिरासतमा रहेकी महिलालाई असईले बलात्कार गरेको आरोप

काठमाडौं : बाँकेको कोहलपुरस्थित हिरासतमा रहेकी एक महिलामाथि प्रहरीले नै बलात्कार गरेको आरोप लागेको छ।बहुविवाहको मुद्दामा इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाइले बलात्कार गरेको आरोप लागेको हो।बलात्कारको आरोप लागेपछि चौलागाईलाई नियन्त्रणमा लिइएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार पीडित भनिएकी महिलाले पहिले बलात्कारको आरोप लगाएपछि अनुसन्धान भइरहेको छ।पीडित महिलालाई परामर्शका लागि उनको आफन्त, महि

सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप

भारतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् । दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवनविरुद्ध आरोप लगाएकी छन् ।पीडितलाई कथित रूपमा बलात्कार गरेको र घटनाबारे सार्वजनिक गरेमा आरोपितले गम्भीर परिणाम भोग्ने धम्कीसम

बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ

सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको […]

कराँते प्रशिक्षकले किशोरी ‘बलात्कार’ गरेको आरोप

काठमाडौँको सतुंगलमा कराँते सिकाउने ‘गुरु’ले आफूसँग कराँते सिक्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । सतुंगल डोजोमा कराँते सिकाउने ३५ वर्षीय सागर शाहीले बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुर गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१० सुख्खड घर भएका शाहीले २०७८ भदौमा १६ वर्षीया किशोरीलाई सतुंगलमा बलात्कार गरेका हुन् । प्रशिक्षक शाही बिरुद्ध कालिमाटी स्थित महिला सेलमा उजुरी परेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (ए

आफैंले पढाएको बालिका बलात्कार आरोप लागेका शिक्षक पक्राउ

लमजुङ । आफ्नै छात्रालाई बलात्कार आरोप लागेका दुई शिक्षक मध्ये एक जना पक्राउ परेका छन् । अर्का फरार छन् । लमजुङको राइनास नगरपालिका– ९ को मोहोरिया स्थित भैरव माविका शिक्षकद्वय प्रकाश थापा र अर्जुन विक्रम थापा विरुद्ध छात्रालाई बलात्कार गरेको उजुरी परेको हो । शिक्षकद्वयका विरुद्ध १४ वर्षीया बालिका बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी […] The post आफैंले पढाएको बालिका बलात्कार आरोप लागेका शिक्षक पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कगंनाको अंगरक्षकलाई बलात्कार आरोप

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौतको अंगरक्षक कुमार हेगडेविरुद्ध मुम्बई प्रहरीमा बलात्कारको आरोपमा उजुरी परेको छ। हेगडेमाथि एक ३० वर्षिय ब्युटिसियन महिलाले आफूलाई विवाह गर्ने भन्दै बलात्कार गरेको आरोप लगाएकी हुन्। यस उजुरीमा महिलाले हेगडेले पहिले विवाहको लागि प्रस्ताव गरेको र त्यसपछि दुबै 'लिभ इन रिलेसनसिप' मा रहेको बताएकी छिन्। महिलाले हेगडेले आफूबाट ५० हजार भारु लगेको पनि आरोप लगाएकी छिन्।