बलात्कार प्रयास गरेको आरोप लागेका लहानका उपमेयर एक लाख धरौटीमा रिहा

आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप मुद्दामा सिराहा लहान नगरपालिकाका उपमेयर रामचलितर महतो एक लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन्। सिरहा जिल्ला अदालतका न्यायाधीश मनोज के.सी.को इजलाशले...

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेका उपमेयर एक लाख धरौटीमा रिहा

काठमाडौँ । आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप मुद्दामा सिराहा लहान नगरपालिकाका उपमेयर रामचलितर महतो एक लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन्।  सिराहा जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले आइतबार भएको थुनछेक बहसको क्रममा उपमेयर महतोलाई एक लाख रुपैयाँ धरौटी राखेर तारेखमा छोड्ने आदेश दिएको हो।  उपमेयर महतोविरुद्ध बलात्कार प्रयाससम्बन्धी मुद्दाको अन्तिम फैसला नभएको […]