काठमाडौँ- समान पेन्सन लगायत विभिन्न माग राखी आमरण अनसनमा बसेका भूतपूर्व गोर्खा सैनिकहरुले अनसन स्थगित गरेका छन् । उनीहरुको मागबारे वार्ताका लागि दुई देशको टोली बनाउन बेलायत सरकार सहमत भएसँगै उनीहरुले अनसन तोडेका हुन् । बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि जारी भूपू गोर्खाहरुको आमरण अनसन स्थगित भएको हो । बेलायती रक्षामन्त्री लियो डोचर्डी र […]